@@BuildupNepal hjr lai tehi intrrlocking bricks cseb ko bati utpadan r paryog ma aaune jhapa pani ho tesaile yaha hjr le suru garnus derai amdanii hune xa yo mero salha hoina hami jasto sana pariwar ka lai derai ramro bricks cseb ho 🙏🙏
नमस्ते, inquiry को लागि धन्यवाद , एउटा इन्टरलक इट्टा को मूल्य रु 45 देखि 55 पर्छ I यसको size 12x6x4 inch हो I 1 इन्टरल्किङ्ग इट्टा = 4.2 को सामान्य इट्टा को size पर्दछ। लागतको बचत : प्लास्टर गर्नु पर्दैन ( finishing राम्रो, सिधै paint गर्न सकिने), छिटो बनने र कम सिमेन्ट लाग्ने प्रति ईट्टाको लागत कति चाहिन्छ, तपाइँको स्थान मा निर्भर गर्दछ। जानकारी को लागि तल देको video हेर्नुस होला : ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-wU2spFktjAA.html धन्यबाद,
"नमस्कार, इन्क्वायरीको लागि धन्यवाद. इन्टरलकिंग इट्टाबाट बनेको 4 कोठा घरको मूल्य लगभग रु 9 देखि 10 लाख सम्म लाग्छ । वास्तविक लागत तपाईंको स्थान र घरको डिजाइनमा निर्भर गर्दछ। कुन जिल्ला को लागि हो भनुस हाम्रो उधेमीको सम्पर्क न पठाईदिनछम । अधिक जानकारीको लागि कृपया तल दिएको linkमा गरेर हेर्नुहोस्: www.buildupnepal.com/interlocking-brick/ धन्यबाद Rautahat ko lagi please call Ravi jee on 9811835401
घर बलियो छ, घर अर्थिक रूपमा सस्तो पनि छ तर घरको अन्तिम रूप कस्तो नमिलेको। Thiland, Indonesian, India र Africa को धेरै देशहरूमा यो ईन्टरलकिङ्ग ईटाको घर कति सुन्दर हुन्छ । हाम्रो नेपालमा पनि पक्कै सम्भव छ, हैन र?
नमस्ते, inquiry को लागि धन्यवाद , एउटा इन्टरलक इट्टा को मूल्य रु 45 देखि 55 पर्छ I यसको size 12x6x4 inch हो I 1 इन्टरल्किङ्ग इट्टा = 4.2 को सामान्य इट्टा को size पर्दछ। लागतको बचत : प्लास्टर गर्नु पर्दैन ( finishing राम्रो, सिधै paint गर्न सकिने), छिटो बनने र कम सिमेन्ट लाग्ने प्रति ईट्टाको लागत कति चाहिन्छ, तपाइँको स्थान मा निर्भर गर्दछ। जानकारी को लागि तल देको video हेर्नुस होला : ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-wU2spFktjAA.html धन्यबाद,
@@lalitkashi1540 नमस्ते, inquiry को लागि धन्यवाद , एउटा इन्टरलक इट्टा को मूल्य रु 45 देखि 55 पर्छ I यसको size 12x6x4 inch हो I 1 इन्टरल्किङ्ग इट्टा = 4.2 को सामान्य इट्टा को size पर्दछ। लागतको बचत : प्लास्टर गर्नु पर्दैन ( finishing राम्रो, सिधै paint गर्न सकिने), छिटो बनने र कम सिमेन्ट लाग्ने प्रति ईट्टाको लागत कति चाहिन्छ, तपाइँको स्थान मा निर्भर गर्दछ। जानकारी को लागि तल देको video हेर्नुस होला : ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-wU2spFktjAA.html धन्यबाद,
हाम्रो अफिस ललितपुर जिल्ला , चाकुपाट - पाटनढोका नजिकै छ, यदि हजुर अफिस भिजिट को लाहि जाान खोज्दै हुनुहुन्छ भने वा थप जानकारि को लागि 9801136094 ( Deepa) 9802070082 (Jagdish) लाई सम्पर्क गर्नु सक्नु हुनेछ, साथै यो नम्बर मा Viber, Whatsapp Imo मा पनि कुरा गर्न सक्नु हुन्छ ।.