मैले Total processing Complete गरेको छु Bank Account सम्म पनि Add गरिसके Tax identification number सब गराइसके तर अब कुनै राम्राे मनको दानी मान्छेले कूनै दिन Satars दिन आयो भने कमाउँछु होईन भने काम छैन Reels Upload गर्यो दुःख मात्रै यो गर्नु भन्दा त RU-vid मा लाग्दा राम्राे हुन्छ
मेरो सबै प्रक्रिया पूरा भएको छ तर जुन बैंक लिंक गर्ने प्यान नंवर राख्ने ठाउँमा मात्र सेटअप गर्न बाकी छ यहाँ आफ्नो प्यान न भएर k गर्ने अलमल मा छु । कस्तो प्यान चाइन्छ जस्तै नागरिक एप बट पनि बनाउन मिल्छ प्यान त्यो बट बनाएर लाउँदा पनि हुन्छ या कस्तो यो कुरा मा चाई अल्मलिएको छु । जस्तै मेरो पेज पनि छ । पेज पसलको नाम छ त्यो मा पनि राम्रो छ त्यसको लागि पनि प्यान बुबाको मा दर्ता छ पसल बुबाको नैं राख्न पर्छ या मेरो राख्दा हुन्छ । मलाई क्लियर गर्दिनु भए आभारी हुने थिए म हजुर प्रति ❤ धन्यवाद।
फेसबुकले नेपालको लागि स्टार मात्रै खुल्ला गर्देको छ स्टार भनेको कुनैले गिफ्ट दियो भने कोइन पठायो भने त्यही मात्रै हो। अरु कुनै पनि तरिका नेपालबाट फेसबुकबाट पैसा कमाउने तरिका छैन
Sir mero fb id India ma kholeko ho tara ma nepal ko ho tyo payout ma address chahi kata ko halne ho sir india ma basirako thau ko address halne ho ki nepal ko pls sir yeti vandinu paryo ❤❤