Ma pani yasari nai sarne garxu but dhalchini ma Chai bhijara rakhne gareko thina ramro kura sikai dinu vayo धन्यबाद hajurlai hajurko sabai video here ko xu
भिडियो मन पराइदिनु भएकोमा धन्यवाद यहाँलाई 🙏🙏🙏 अहिले हामीले विशेषगरी बेगमबेलीलाई प्राथमिकता दिएर भिडियो बनाइरहेका छौँ । यसपछि हामी गुलाफको पनि भिडियो बनाउने छौँ ।
कोकोपिट नभएको अवस्थामा तपाईंले राइस मिलमा धान कुटाउँदा निस्कने धानको बाहिरी भाग (rice husk)लाई पनि मज्जाले प्रयोग गर्न सक्नुहुन्छ । जिज्ञासाका लागि धन्यवाद यहाँलाई 🙏🙏🙏
सर्वप्रथम त हाम्रो भिडियोहरु मन पराइदिनु भएकोमा यहाँलाई मुरिमुरी धन्यवाद 🙏🙏 हामी दुईभाइ शिक्षण पेशामा आवद्ध भएकोले समयमै भिडियो बनाएर अपलोड गर्न सकिरहेका छैनौं । यस असुविधा प्रति क्षेमाप्रार्थी चाहन्छौं । 🙏🙏