हामी बौध नयाँ बस्ती स्थित @FreshMart मा #UdhyamiNepal लाईभका लागि गएका थियौँI यस व्यवसायका सन्चालक @Rajani Dhungana ले हामीसँग कुराकानी गर्नुभएको थियो | Mart व्यावसाय कसरी गर्ने ? यसबाट कति आम्दानी हुन्छ ? जान्नको लागि यो भिडियो हेर्नुहोला !
तपाईको कुनै प्रश्न वा जिज्ञासा भए हामीलाई कमेन्ट मार्फत राख्न सक्नु हुन्छ !
5 окт 2024