सर मैले फागुन महिनामा आएको खरिदार परीक्षा को लागि फारम भरेको थिए जसको प्रवेश पत्र पनि आईसकेको छ। तर आज अचानक मैले यस खरिदार परीक्षा को लागि पुनरावेदन को लागि फारम भर्न भनेको थियो भन्ने समाचार पाएको छु। म सारै confuse हुन पुगेको छु। मलाई सत्य तथ्य के हो भन्ने कुरा बुझाइदिनु न सर please.