राजा जाहिर खानलाई पद्च्युत भए पश्चात सोभिएत समर्थक डाक्टर नजिबुल्लाको सरकार अनि सोभिएत सेना र मोजाहिद्दिनहरु सगको लडाई चाहि छुट्यो त ! कहाँ बाट एकैपटक 2006 तिर पुगेको हो ?
राम्रो सन्देश हजुर !!अफ्गानिस्स्तान मा राज तन्त्र रहुन्जेल कस्तो रहेछ र अहिले अफ्गानिस्तान को हालत बिश्व सामु छर्लग छ!!तेइभयेर नेपाल मा राज तन्त्र चाहियो भनेको ! यी बिदेशी का दलाल हरु आफू मात्रै बन्ने हुन देश र जनता को हित हुने काम गर्दैनन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालकाे राजिनितिक ईतिहास अफ्गानि्थानकाे घटनाका सेराेफेराेमा घुमकाे छ।नेपाललाई ढाल्न त्यहि अफगानी माेडेल र सिक्किम माडेलमा ढाल्न भारत निरंतर लागिपरेकाे छ यस्लाई पश्चिमि शक्तिले पनि साथ दिनथाले। देशमा जब 2036 सालमा पंचायत वा बहुदल राेज्न जनमत भए पछि् नेपाल भारतकाे grand designकाे चत्रभ्युमा फस्याे त्यस पछि के के राजनितिक घटना भए त्यसबारे सबै नेपाली जानकार छन्।
अफगानिस्तानमा बाल जन्म दर अत्यन्तै धेरै छ मतलब एसियायी देशहरू मध्य कै धेरै मतलब प्रति महिला 4.47 बच्चा जन्मिने गरेको तथ्यांकले देखाउछ। कुनै पनि देशको बाल जन्म दर 2 भन्दा धेरै छ भने त्यहाँ शान्ति नहुने इतिहासले देखाएको छ। नेपालको बाल जन्म दर 1.92 छ, चिनको 1.69 र भारतको 2.22; श्री लङ्काको 2.20 , पाकिस्तानको 3.53, सिङापुरको 1.07 र दक्षिण कोरियाको 0.9 छ।
बिदेसी हसत छेपले अफगानिस्तान ले ल।मु समय सम्म चुनौती को स।मन। गरेको इतिहास को ज।नक।री भयो यस्तै यस्तै बिस्व। इतिहास क। घटन। चक्र दिने गर्नु होल। बरत म।न अवस्था नेपाल को पनि यस्तै बिज। रोपण भएको सम्भावना प्रबल छ
Gurkha bharti ka karan. Gurkhas,Rai,Limbu, Gurung,Magar jati -haru prati, jansankhaya, sikchha, dharma, sanskriti ra rajniti ma , pachhadi,pari,dinu ko karan. Ra Nepal ka sasak-haru le Gurkhas barga ka haru lei 21 wa satabdi ma ayera na "Ghar ka na Ghat" ko isthiti purai, diyeko bishaya ma pani. Nepali, history bata,jankari,gari,dina,huna. Ma lakho,pidit (Gurkhas)madhhe,euta aphnu, hesiyat/status,khojdai hindi, raheko,Gurkha,Yam Bahadur Gurung ko hardik,anurodh,chha!👍🙏🇳🇵