Тёмный

INT 87 || What was the Gang of Four in Chinese politics? || Jiang Qing || Cultural Revolution || 

History in Nepali
Подписаться 209 тыс.
Просмотров 58 тыс.
50% 1

The Cultural Revolution, formally known as the Great Proletarian Cultural Revolution, was a sociopolitical movement in the People's Republic of China. It was launched by Mao Zedong in 1966 and lasted until he died in 1976.
Facebook Page: www.facebook.c...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
INT 87 || What was the Gang of Four in Chinese politics? || Jiang Qing || Cultural Revolution ||
History in Nepali is a critical source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references. The main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the facts about historical events. The main contents are:
* Ancient History of Nepal
* Kirat Period
* Lichhabi Period
* Baise and Chaubise Rajya of Nepal
* Malla Dynasty of Nepal
* Shah Dynasty from Gorkha to Nepal
* Rana Regime of Nepal
* Democratic Revolution of Nepal
* Fall of Kingdom and Rise of Republic system in Nepal
* History of the World
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
For personal or business inquiries:
Email: digbrary18@gmail.com
धन्यवाद् । - Admin (History in Nepali)
#historyinnepali #SarthakKhoj
History in Nepali, @HistoryinNepali, History of the World, Sharthak Nepal Shorts,

Опубликовано:

 

11 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 48   
@user-yr1zn3iy7u
@user-yr1zn3iy7u 26 дней назад
जानकारीको लागि धन्यवाद ।
@user-ur1yq6ey2s
@user-ur1yq6ey2s 20 дней назад
भ्रष्टाचार गर्न गराउन र भ्रष्टाचारी लाई संरक्षण गर्न जेलमा रहेका भ्रष्टाचारी हरुलाई रिहा गर्न कांग्रेस एमाले मिलेका हुन् अब हेरौ कुन कुन पार्टीको सहयोग यो बिधेक पारीत होला कि फेल होला
@rameshpaudel2630
@rameshpaudel2630 5 дней назад
चिन मा माओ कान्ति भएको थियो सिद्धान्त ,र बिचार मा आधरित थियो , नेपाल मा सता र पैसाको लागि आन्दोलन गरियो ,जुन परिबार बाद मा आधारित थियो ।
@mangsebungruralmunicipalit2963
@mangsebungruralmunicipalit2963 24 дня назад
भारतमा सिक्किमको विलय कसरी भयो ? यसको बारेमा एउटा कार्यक्रम बनाउनुपर्यो ।
@sherbahadurlingden2556
@sherbahadurlingden2556 23 дня назад
सर यो त म भन्न सक्छु।इन्दिरा गान्धीको पाला मा त्यो समय लेण्डुप दोर्जे प्र म थिए।उसलाई इन्डियाले लोभ देखायो।बिर्सन नहुने त्यो समय सिक्किम राजतन्त्रात्मक मुलुक थियो।तर इन्डियाले चाल चल्यो।सिक्किम हामी सित गाभ्यौ भने तिमीलाई त्यहाँ को प्रमुख बनाउने छौ।अब त्यहाँ जनमतसंग्रह घोषणा गरियो।इंडिया की सिक्किम।तर त्यहाँ चुनाव ताका सबै सरकारी कर्म चारीलाई सायद एक हप्ते बिदा दीयो किन भने कर्मचारी पढे लेखेका थिए।अब त्यहाँ अशिक्षित वृद्ध वृद्धा मात्र रहे।उनीहरूलाई के हुँदै छ था नै थिएन।
@shivalalsapkota9693
@shivalalsapkota9693 17 дней назад
सर्वहारा सांस्कृतिक क्रान्ति भनेको भए राम्रो हुन्थ्यो।
@shambhugnyawali350
@shambhugnyawali350 25 дней назад
Thank you very much
@aashistamang8232
@aashistamang8232 5 дней назад
नेपालमा पनि सास्कृतिक क्रान्ति आवश्यक छ।
@khadkapulami4646
@khadkapulami4646 26 дней назад
ठिक छ ।❤❤❤❤
@hunter-5dai
@hunter-5dai 26 дней назад
माओ सबैभन्दा ठूलो अपरधि थियो
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 24 дня назад
Nepal ka khaobadi haru lai k thaha mao ko kartut
@YungshaBudha
@YungshaBudha 23 дня назад
Mawo le garada chaina 70/80 barsha ma kaha dekhi kaha pugyo
@user-tn9te3cg8s
@user-tn9te3cg8s 13 дней назад
Great presentation !🎉
@bishnupaneru8927
@bishnupaneru8927 26 дней назад
Informative!
@shauraas014
@shauraas014 26 дней назад
🍁🎉😢 साँस्कृतिक क्रान्तिबाट पुराना धर्म परम्परा संस्कार जति सबैलाई नष्ट ध्वस्त पारिएको थियो; अनि पछिल्लो सत्ताले निकै गलति भएको महसुस गर्दै कतिपय कुरालाई पुनस्थापित गरिंदै लगियो ।
@Hakkimsandai
@Hakkimsandai 26 дней назад
Dherai ramro garech huwa le..
@jeminmaharjan2676
@jeminmaharjan2676 26 дней назад
Thanks !
@chandragurung2567
@chandragurung2567 26 дней назад
Very good 👍
@kedarpokharel393
@kedarpokharel393 24 дня назад
राम्रो छ । धन्यवाद !
@indradattasapkota8966
@indradattasapkota8966 20 дней назад
नेपाल एकिकरण ताकाको अठार ठकुराई राज्यको बारेमा पनि बनाउनु होला ।
@PurnabahadurKc-td9fs
@PurnabahadurKc-td9fs 21 день назад
Jankari ko lagi dherai badhai
@mahendralimbu3083
@mahendralimbu3083 24 дня назад
Good job bro thanks 4 video.
@dbarkc1613
@dbarkc1613 26 дней назад
good
@RoshanKhadka-zj3md
@RoshanKhadka-zj3md 24 дня назад
तथ्य परक त ! रान्रै हुने छ ।-- गैडाकोट - नवलपुर
@tapendranepali-kx6vv
@tapendranepali-kx6vv 21 день назад
१९१० मा जंङ्ग बहादुर राणाले जारी गरेको पहिलो लिखित मुलुकी ऐन मा के के कुराहरु लेखिएको छ ?यसको बारेमा चिफार गरि आम जनतालाई बुझाउन सक्नु हुन्छ??
@lalbahadurkc
@lalbahadurkc 20 дней назад
great
@bhagatthapa6115
@bhagatthapa6115 26 дней назад
Good
@DeepMusic50
@DeepMusic50 26 дней назад
नेपालमा पनि अन्धविश्वास कुरिति ब्राह्मण बाद जातियता छेत्रियता को बिरुद्ध सास्कृतिक क्रान्ति हुन जरुरी छ
@hunter-5dai
@hunter-5dai 26 дней назад
तलको कपाल हल्लाउँन सक्दैनस लाटा?माओवादीले फकाउदा माओवादी बनिस इसाइले फकाउदा इसाइ बनिस, आफ्नो औकात कतिको छ भन्ने हेक्का गर ,रागोको अन्डा जस्तो घरी यता घरी उता😂आफ्नो धर्म भित्रका अन्धबिस्वास हटा, अप्रत्यक्ष रुपमा हिन्दू धर्मको बिरोध गर्दैछ।
@DeepMusic50
@DeepMusic50 26 дней назад
@@hunter-5dai हिन्दु धर्म भित्रको कुरिति हटाउन सांस्कृतीक क्रान्ति हुन जरुरी छ माउवादी को जनयुद्ध नामको धनयुद्धले खासै प्रभाव परेन अब अर्को क्रान्ति हुने छ ।
@DeepMusic50
@DeepMusic50 26 дней назад
@@hunter-5dai म न इसाइ बने न माउवादी बने तपाइ बरु जोनसेना नामले इसाइ बनेको जस्तो छ
@DeepMusic50
@DeepMusic50 26 дней назад
@@hunter-5dai कुरिति हटाउन शान्तिपूर्ण सास्कृतिक अनियान जरुरी छ । सब सहि भए देश किन कंगाल हुदैछ त सर
@DeepMusic50
@DeepMusic50 26 дней назад
@@hunter-5dai ९०% सरकारी निकायमा तपाइ हरु हुनुहुन्छ तपाइ हरु ट्यालेन्ट राम्रो संस्कारी शिक्षित हुनुहुन्छ भने देश किन बरबाद हुदैछ त
@kbpun8325
@kbpun8325 26 дней назад
Satteymaa aadhaarit jaankaaripurna chiniya communist party ko jaankaari ko nimtmti dhanneyvaad.
@ramakhadka668
@ramakhadka668 26 дней назад
Kasto samaya rahechha
@sundarshrestha7230
@sundarshrestha7230 26 дней назад
GREAT REVOLUION OF CHINA
@user-do6zg2zw2f
@user-do6zg2zw2f 15 дней назад
Dhanyabad,janakari lagi.
@harkabahadurpun7691
@harkabahadurpun7691 25 дней назад
Rochok chha
@prakashrai3449
@prakashrai3449 24 дня назад
जानकारी त राम्रै लाग्यो तर समचार पढ्ने मान्छे ले बोलेको सुन्दा झर्को लाग्यो 😂
@AmarBasnet-v6e
@AmarBasnet-v6e 15 дней назад
पोल्पोट र कम्बोडियाको विवेचना गरिदिनु होला
@DineshKoirala-u6t
@DineshKoirala-u6t 25 дней назад
Whzt happened after 10991
@Mizuno713
@Mizuno713 25 дней назад
अहिले को चिन हुनु मा माओ को देन छ
@aadarsha8865
@aadarsha8865 21 день назад
के माओले आफै सत्ता समालेन्न त ?
@nybahs
@nybahs 26 дней назад
Yesto lai follow garera party kholeko cha sala kahate harule...
@binodpulami5707
@binodpulami5707 15 дней назад
Bangaladesh india dekhi kasari alag bhayo
@Mimraj-n5t
@Mimraj-n5t 22 дня назад
Ramra paxe matra dekhio naramra paxe aaienan maw ka
Далее
Growing fruit art
00:33
Просмотров 2,3 млн