आहा कति मीठो स्वर पशुपति दाईको । मैले त यु टुबमा हेरिसकेको छु यो कसको ठुलो खाम करिश्मा संगको जोडि एकदमै राम्रो छ । अनि शोभा दिदी कति राम्री नि । हजुरले पनि दशै तिहारको गीत निकाल्नु पर्यो शोभा दिदी
सर्बप्रथम नमस्कार छ अादरणीय दाजु पशुपति काे सबै गित सुन्छु र उहाकाे इन्टरभिउ सानाे ठुलाे भए पनि डाउन्लाेड गरेर पनि हेर्छु उहाँ काे गित संगित सारै मन पर्छ र अाउने दिन हरूमा पनि यस्तै मिठा मिठा गित अाउदै जानू हाेला हवस्त धन्यबाद छ म दिलिप बाेहरा हाल बिरानाे सहर मलेसिया बाट Mr Dk mayalu
अन्तर्वार्तामा स्पष्ट रुपमा आफ्नो भावन जे छ जस्ताको तस्तै विचार अथवा कुनै बनावटी नदेखिने नेपाली सेलिव्रेटी एक मात्र पशुपति शर्मा हो कि जस्तो लाग्छ मलाई । अन्तर्वार्ता लिने शैली शोभा त्रिपाठीको असाध्यै राम्रो लाग्यो अझ उहाँले हसिलो मुहारमा शुद्ध नेपालीपन झल्कने पोशाकमा झन असाध्यै राम्रो देखिनु भएको छ ।
नेपाली लोग संगित जगेकै राजा गायक राजु परियार , पशुपती शर्मा , कुलेन्र्द बि क , पुशकल शर्मा रामजी खांण , को गित ले नै अहिलेको उताउला गायक हरुले लोक गित नै हराउने डर देखा परेको छ ।
पशुपती दाईको बोल्ने शैली खुबै मन पर्छ। स्पष्ट बोल्नु हुन्छ रामो बोल्नु हुन्छ हँसेउली,ठट्टेउली बोल्नु हुन्छ।म उहाँ रहेक गीत सङ्गितहरु सुन्ने गर्छु मन पर्छ एकद उहाँ सिर्जनाहरू।।। यो शोभा दीले पनि हँसाउछे भनेको अब पशुपति दाईले बोलेको बुझ्दैन रे😄😅उहाँले बोलेको नबुझ्ने कोई छ यता??