Hello everyone i am Dilip hamal (dipwin ) यस channel मा जापान सम्बन्धि थुप्रै video हरु र language पनि पढाऊने जमर्को गरेको छु म संग जोडिनु होला है Subscribe गर्नु र fb मा join हुनु हस् Tiktok dipwin02 Insta 0011dipwin
Thankyou so much sensei hjr ko bujhaune tarika padhaune tarika ekdamai man paryo hjr ko euta video Pani naxutayerw herxu moh sadhai arigato gozaimas sensei ❤️😊
सर हजुरले भिडियो बनाउदा जब तपाईले भिडियोको speed जहाँ बढि बनाउनु हुन्छ त्यो सङ्गै त्यहाको आवाज लाई पनि हटाउनु पर्यो नत्र म र म जस्ता धेरै Viewers हरुलाई डिस्तप गरेको म पाउछु 😊😁 अब मान्ने नमान्ने हजुरको बिचार, 🥰 आरिगातोऊ गोजाइमास् 🙏🏽🙏🏽
1. 日本について教えてください。जापान शिक्षित धेरै भएको विकसित, विश्वको शक्तिशाली र सुरक्षित देश हो । जापान प्रसिद्ध फुजी हिमाल भएको, सुर्योदय पहिले हुने र विदेशिले भ्रमण गर्न धेरै रुचाएको देश हो । Sir reply gardinu na?❤🙏