"Six characters of end times Biblical women" १. परमेश्वरको घर सफा गर्न •मलाकी ४:१,४ २. उत्तम भाग रोज्न जानेको हुन्छ •लुका १०:४२ ३. समय र ऋतु चिन्नु, छुट्याउनु सक्छन् •रहावले चिन्यो आफ्नो परिवारको उद्धारको ऋतुलाई ४. हराएको कुरा सजिलै जान दिँदैनन्/ माया मर्दैनन् •लुका १५:८-१० ५. जबर्रे हुन्छन् •लुका १८:१-८ ६. समान जतन गरेर राख्न जानेको हुन्छ मत्ती २५:१-१३