वाह कति राम्रो रमणीय ठाँउ रैछ।तेहि माथी कतिधेरै लिची मनै लोब्याउने बाताबरण रैछ।अजै आगामी बसाईहरुमा राम्रा राम्रा भिडियो पकैपनि हेर्न पाउने छौं भन्ने आसा राखेका छौं।विशेष गरित हजुरले यति दु:ख कष्ट गरि भिडियो बनाउनु भाछ।हजुरको यो कलाले शिखर चुनाेस् सफलताको कामना हजुरलाइ🙏🙏