जगतगुरु नामकाे पदिय मर्यादा लाई समेत नजान्नेहरु जगतगुरु पदमा अासिन हुनु उक्त पदकाे बेज्जति गर्ने किन होइन ? तमसभक्ति गर्ने गराउने तमाेमय बाताबरण लाई प्रगाढ बनाउने तामसि मानव कसरी कुन अर्थ ले जगतगुरु हो, बताउन सके जगतका हरुले बुझ्न पाउने थिए, कमेन्ट होइन चिन्तन हो, धन्यवाद !!!
कस्तो नाटक हो यो।जस्ले महिलालाई सतिप्रथाको नाममा जिउदै जताउथ्यो,महिलाको सम्मनको कुरा।यस्ताको कुरो सुनेर मख्ख पर्ने देख्दा दया लाग्छ। सतिप्रथा कुहिरेले र राणाले हटाएको कि उपाध्येले???महा मूर्ख हो दिमाख लगाओ।