Amen prabhu dhanyewad 🙏 tapaile Hamilai kati maya garnu vako xa .. dhanyewad 🙏 yo sundar saktisali mauka ko nimti ... Nd dhanyewad sister ❤️ prabhu le dherai aassis dinu vako hos hajur lai... praise the Lord... all glory to our mighty Lord 🙏❤️🥰 God bless you more and more ❤️
धेरै धेरै धन्यवाद दिन्छु हाम्रो प्रभु ख्रीष्ट येशुलाई उहालेआफ्नो छोरी कविता सुनार लाई स्वर्ग र नर्क को भ्रमणमा लग्नु भएर सबै कुराहरू देखाउनु भइ संसारमा पठाउनु भयो । सबै मानिस जातिलाई सुसमाचार सुनाएर स्वर्ग मा लगिजानको निम्ति यो आज्ञा दिएर पठाउनु भएको छ। मलाई पनि उहाले स्वर्ग र नर्क को दर्शन हेर्न लानु भएको होस् किनकि मलाई स्वर्ग र नर्क मा गएर सबै कुरा हेर्न बुझ्न र जान्न मेरो ठूलो इच्छा छ।मेरो निम्ति पनि प्रार्थना गरिदिन सबै लाई विनम्र अनोरोध गर्दछु आमेन
All Glory to God alone for His marvelous Visions and dreams. Thank you sis Kavita for your beautiful testimony. Whoever listens this testimony should believe and accept Lord Jesus as their Saviour of their souls. God bless
कुन जवानामा छौ तिमी मान्छेहरु चन्द्रमामा पुगेर फर्किसके यी धर्म बेचुवा झोले अन्धविश्वासीहरु चाहिँ यस्ता बेतुकका भ्रमहरु फैलाउदै छन लाज पचेका पातकिहरु! अन्धविश्वासको पनि हद हुन्छनी!