मेरा भगवान रूपी सम्पूर्ण दर्शक महानुभावहरू कृपया यस च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। हजुरको मायाले नै मलाई अगाडि बढ्न हौसला प्राप्त हुनेछ। धन्यवाद
अाहा बल्ला पो अायोत मुगु बाट सबैको मन मुटु मा बस्नेया गित ल यस्तै गरि अरु गित हेर्न सुन पाउ उच्च सम्मानछ हामरो मुगुका अब्ल गायक गायिका र अभिनय को भुमिका निभाउनु हुने कलाकार पर्ति🎉🎉🎉🎉🎉🎉🎉🌱💐💐🌺🥀
Congratulation सम्पुर्ण Team लाई 💐💐 "झल्क्यो बगस " बोलको निकै राम्रो गित भर्खरै (Chandra bahadur badhuwal) RU-vid मा released भएको छ । सबै जनाले हेरेर धेरै माया साथ Support/Share गरिदिनुहोला 🙏 धन्यवाद !
मुगु जिल्लाका बहुप्रतिभाशाली ब्यक्तित्व शिक्षक मित्र चन्द्र बहादुर बढुवाल र सुमधुर स्वरकी धनि गायिका स्वस्तिका शाहीकाे अावाजमा मिठाे देउडा गीत बनेकाे छ बधाई तथा शुभकामना ।
सम्पूर्ण टिम लाई धेरै धेरै सुभकामना गित झल्क्याे बगस प्रिय सर चन्द्र प्रकाश बडुवल गित धेरै राम्रो छ । सफलता काे सुभ कामना अब अर्को गित यसरी नै सुन्न पाउ ❤️❤️