कलम हरायो भने नयाँ लिन सकिनछ फेरी लिने ! इमान रुपी बिर्को हरायो भने कता गई के लिने ! बनाऊ आवाज जनताको मन नै जिती लिने ! सासक गल्ति गर्छ चलाउ कलम निदै उडाइ दिने ! सानो मन ले कोई ढुलो हुदैन दुखी मन लाई कले कसरि सुखी बनाई दिने ! अन्धो र लगडो को हुल मा आगो लागेमा कले कसलाई कसरि बचाई दिने ! दुवै मिलि अन्धो ले लगडो लाई बोकी लिने आखा र खुट्i को काम अक्साथ गरी लिने ! एक साथ दौडी दिने कोरोना भगाउने जुक्ति अहिने हो सबैले बुझी लिने ! गो कोरोना गो अब त अतिनै भो. जनता लाई बिहान बेलुकी को चुलो जलाउनै मुस्किल हुने भो !!!....