अहिलेको समय सन्दर्भिक समाजमा घटिरहेको सत्य घटना आधारित जीउने टेलिसिरियल एकदमै राम्रो बनेको छ। यसमा अझै हाम्रो आदरणीय दाजु कृष्ण केसी र पिताम्बर दाजु ले थप सुनमा सुगन्ध थपिदिनुभएको छ। उहाँहरू चाहिँ एउटा घुसखोरी गर्ने अधिवक्ताको रूपमा चित्रण गरिएको छ।उहाँहरूलाई उच्च सम्मानका साथ सफलताको कामना अल जिउनी tele serial टिमलाई पनि लाई पनि🎉🎉🎉🎉❤❤❤🎉🎉❤🙏🙏
ओकिल साबहरुको अभिनय धेरै राम्रो छ , यस्तै ओकिलहरु ले गर्दा भष्ट्राचार बढेको हो , कृष्ण केसी र पिताम्बर पोखरेल को अभिनय मा जिउनी सिरियल अझै राम्रो भएको छ🎉🎉🎉 सफलताको शुभकामना🎉🎉❤❤❤🎉🎉🎉
यस सिरियलमा जीवन थापा दाईको रोल चाहिँ यकदम राम्रो लाग्छ किन कि आमालाई मन देखि माया गर्ने जीवन दाइ नै देखिनुहुन्छ ।आमालाई यस्तै गरि नै सधै माया गरेको देख्न पाइराखियोस।🙏
मलाई पनि माया गरि अबसर दिनुभएकोमा सर लगायत सम्पूर्ण टिमलाई धन्यवाद सिरियल अत्यन्तै राम्रो छ सबैले हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला साथै आफन्त जन साथीहरूमा सेर गरेर फेसबुक बाल वालमा पुर्याउनु होला अर्को भाग पनि छिटो नै आउदैछ 🎉❤❤❤❤❤
जिउनी सिर्यल मा धादलि हुदै छ है तेसरि जिउनी आँमाको भाग तेसरि लिन पाउदैन हो छोरा छोरि बुहाँरि सबै जनालाई राखेर मिलाउनु पर्छ एक लौटी सँग आँमा को जिउनि भाग लगाँन पौदैन हो लुटेरा छोरा बुहारि हरुको चर्तिकला हेर्नुहोस है सबैजनाले छिटो बेमानि मान्छे हरुको चर्तिकला हेरन त्याँहा खाना खाने बेला मा झर्को र फर्को गर्ने जिउनी आँमाको लिनी बेलामा लुकी लुकी अरुले थाहाँ पाउछन् की भनेर बिना मन्जुरि आँमाको भाग चोरेर लिनी हो थुक्क 🐕 कुकुर कुकुर्नी हो छोरा बुहारि हरु तिमीहरुको जिन्दगि धिकार छ 😢😅😢😮