आहा जिवन दाइ हजुरको सिरियल हरु जम्मै मन पर्छ मलाई । अति समवेदनशिल अति मार्मिक 👌👌🙏🙏 सम्पुर्ण टिमलाई बधाई छ । यस्सो कहिले काहि त हामिलाई पनि समझेको भए हुने थियो!!
Sarai ramro serial raixa jethi buhari ra kanchi buhari ley garda daju vai ko bich bolchal vayana sab ley herna parni raixa hamro desh ma yesto director haru ta huna nai parniraixa sarai ramro laggyo
नेपालिहरुकाे जन्मदै संस्कार नै नराम्राे बच्चालाई साेध्ने गर्छन।ल भन् त जेठा कान्छा मलाई कस्ले पाल्छाै। भनेर अनि सम्पतिका लागि सबैकाे घरमा यस्तै हुन्छ।अब अामालाई कस्ले पाल्छ।कि जिउनि अरु कसैले खान्छ।हेर्न पाहिने कहिले हाेत