यो भिडियो मा तपाई हरुले जापानीज भाषा को JLPT N4 लेभल को खान्जी हरुको बारेमा बिस्तार मा अध्ययन गर्नुहुनेछ, बिधार्थी तथा कामदार भिसा मा जापान जाने सोच मा भाषा अध्ययन गरीरहनु भएको सम्पूर्ण को लागि यो भिडियो उपयोगी छ ।
यदि तपाइहरु बिधार्थी र कामदार भिसा मा जापान जान को लागि राम्रो कंसल्टेंसी को खोजिमा हुनुहुन्छ भने हामीलाई संपर्क गर्नुहोस।
Gogaku Language & Training Center
Mahendrapool-04, Pokhara
9866050455
5 окт 2024