सङ्का नै नगर यो माया हो तिम्रै लागि मुटुमै छाउ नि नामेटिने गरी थाहा छैन, आउँछ कि आउँदैन तिमी फर्केर तर सम्झेर बसेको छु तिमीलाई पर्खेर के मैले जस्तै तिमी सम्झिरहेछौ मलाई? भुलिदिन्छौ कि तिमीले मलाई तेही छु, तेही जहाँ छोडे थिएऊ बदलेको छैन म पर्खिरहेछु ओ ओ उह्हा जे गल्ती भयो पहिले, अब हुने छैन कहिले चिनेको थिन तिमीलाई खोजेकै खोजेकै थिए