Тёмный

joshua himalayas.......kingdom of lord........🕎🌍✝️/Solomon rai 

Bikash  officials ...........🕎
Подписаться 934
Просмотров 652
50% 1

#nepalichristianmedia #solomonrai #jesuschrist #nepalibachan #nepalibible #joshuahimalayas #bikashofficial #by
‭लूका 17:21
[21] न त मानिसहरूले भन्‍नेछन्, ‘हेर, यहाँ छ!’ अथवा ‘त्‍यहाँ छ!’ किनभने हेर, परमेश्‍वरको राज्‍य तिमीहरूकै बीचमा छ।”
‭यूहन्‍ना 3:3-5
[3] येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही नयाँ गरी जन्‍मेन भने उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।” [4] निकोदेमसले उहाँलाई भने, “मानिस बूढ़ो भएपछि कसरी जन्‍मन सक्‍छ र? के त्‍यो आफ्‍नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्‍मन सक्‍छ?” [5] येशूले जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही पानी र आत्‍माद्वारा जन्‍मेन भने परमेश्‍वरको राज्‍यमा पस्‍न सक्‍दैन।
[7] मैले तिमीलाई नयाँ गरी जन्‍मनुपर्छ भन्‍दा अचम्‍म नमान। [8] बतास जता चाहन्‍छ उतै बहन्‍छ। तिमी बतासको आवाज सुन्‍छौ, तर त्‍यो कहाँबाट आउँछ र कता जान्‍छ, त्‍यो जान्‍दैनौ। आत्‍माबाट जन्‍मेको हरेक व्‍यक्ति त्‍यस्‍तै हुन्‍छ।” Amen hallelujah 🙌 🌏✝️💗🤗🕎

Опубликовано:

 

18 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2   
@nandakumar6096
@nandakumar6096 12 дней назад
❤❤
@Gurufam.
@Gurufam. Месяц назад
Praise the Lord
Далее