मलाई नि यति को हिम्मत wala kti bebo मनपर्छ र उसको video हरू पनि हेर्छ like गर्छु तर कति कुरा चैं sarai over बोल्छ क्या Cizzling लाई के bhaneko उ राम्री भयेर छिटो बिहे भको रे बिहे हुनु ठूलो कुरा होइन bebo लगन aaya पछि सबैको आफ्नो लाइफ पार्टनर हुन्छ Cizzling ले त बिहे गर्नु chayo भने अहिले हुन्छ तर उसले आफ्नो करियर पहिला आफै सक्षम बनाउने तिर लागेको छ!!
नयाँ नयाँ RU-vidr प्रयोगकर्ता साथीहरु आउनुस् सबै मिलेर अगाडि बादुम एकले अर्कालाई खुलेर सपोर्ट गरम views नि बिस्तारै बदाम्ला 😘❤️🙏🙏 please keep supporting 🙏🙏 RU-vid Family