आज भन्दा दस बर्ष अगाडि बिदेश जान को लागि काठमाडौं बस्दा यो गित सुनेर बस्थे धेरै राम्रो लाग्थ्यो एति राम्रो गित गाउने मान्छे को होला कहाँ छ होला जस्तो लाग्थ्यो yutube मा अहिले नाम र फोटो देख्न बुझ्न पाए धेरै खुसी लाग्यो म त सधैं यो गित सम्झेर सर्च गरेर हेर्ने सुन्ने गर्छु ।
तिमी जस्तो नृदयी अनि धोकेवाज म कहाँ छु र मलाई ज्युदै मारे पनि म त तिमिलाई सधै यो मुटुमा सजाईरहेको छु तिम्रो हुन सकिन त के भो त कुनै दिन कसैको त बनुला नि तर तिमिलाई सम्झाउन लाख कोसिस गरे तर म असफल भय बधाई छ मलाई .... यदि तिम्रो जस्तै ढुङ्गाको मन म सङ्ग पनि भैदियको भय त्सजिलै सङ्ग भुल्न सक्थ्य होला तर तिम्रो जस्तो कठोर मन छैन मशीत त्यसैले त यस्तो अबस्थामा छु म !
62 साल चैत्र 29 गते मलाई छाडेर अर्कै को अङालो मा गयेको पनि आज 19 बर्स भयेछ। 19 बर्स पछि आज भन्दा 1 महिना अगाडि मेरो बुडिले देखेको रे तिमिलाई ... भाउजू मार्फत।।।। भन्दै थियो मेरो बुडिले राम्री त राम्री रहेछ.. अलि पुरानो टाईप को रहेछ तपाईको भुपु मायालु😂😂😂।