Тёмный

Kaleji Katauni Maya | Mahesh Kumar Auji & Badal Thapa | Chakra, Kabita & John | Full Video 2024 

NepMelo
Подписаться 277 тыс.
Просмотров 1,5 млн
50% 1

Опубликовано:

 

3 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@ChakraBam
@ChakraBam 3 месяца назад
नमस्कार🙏 कलेजी कटाउने माया । १७ बर्ष अगाडि नै नेपालको सुदूरपश्चिम र मध्यपस्चिम तिर हरेकको मन मुटुमा बस्न सफल यो गीतको भिडियो सहित अर्को भर्जन फेरि तपाईँहरू माझमा आएको छ, जसमा अभिनय बाट म पनि जोडिएको छु कस्तो लाग्छ हेर्नुहोला सुन्नुहोला ।
@jayadhami5925
@jayadhami5925 3 месяца назад
तर तपाई ले पनि स्वर दिनु भाकाे भए कति मिठास आउथियाे❤❤❤❤❤❤❤
@DineshRawal-m5m
@DineshRawal-m5m 3 месяца назад
pahila jasto ta hudai hudain dae voice chakar dae ko vaki Vaya Ali ramro hunttyo ki
@maheshdhami3575
@maheshdhami3575 3 месяца назад
❤❤❤🎉best wishes
@RajanBohara0
@RajanBohara0 3 месяца назад
Mani video ma khel dai sang rahar xa plz ❤❤❤
@tekjora7253
@tekjora7253 3 месяца назад
@MaheshKumarAuji
@MaheshKumarAuji 3 месяца назад
नमस्कार म महेश कुमार औजी "कलेजी कटाउन्या माया" मलाई चिनाउने गीत हरु मध्येको एउटा महत्वपुर्ण गीत हो । जुन अहिले फेरि नया भर्जन मा यहा हरु माझ आएको छ। पुरानो भन्दा पनि अझै बडी माया गर्नुहुनेछ भन्ने बिस्वास छ। किन भने यसमा मेरो भन्दा पनि अझै मिठो आवाजका धनि बहुचर्चित गायक प्रीय भाई "बादल थापा" को सुमधुर स्वर पनि रहेको छ । जसले सबै को मुटु छिया छिया बनाएको छ । मेरो शब्द संगीत लाई अझै माथि पुर्याई दिएको छ । साथै बहुचर्चित कलाकार युबा युवतीका ढुकढुकी चक्र बम, जोन बम र कबिता नेउपानेको सुन्दर अभिनयले सबै को मन जितेको छ । समिर शाह जी को साथ सपोट NepMelo को प्रस्तुति र सान थापाको उत्क्रिस्ट डारेक्सन हुदा सबै ठाउ बाट गीत राम्रो बनेको छ। अब पालो यहा हरु सबै श्रोता दर्शक को हातमा आएको छ यहा हरु को सकारात्मक प्रतिक्रिया ले अझै हौसला थपिएको छ । अझै आ-आफ्नो प्रतीकृया व्यक्तगर्दै धेरै भन्दा धेरै साथ सपोट अनि माया गरिदिनु होला भन्दै प्रतक्ष अप्रतक्ष रुपले हामि सँग जोडिनु भएका सबै सबै मा धेरै धेरै धन्यबाद। 🙏🙏🙏💞💞💞
@DomantamangLopchan
@DomantamangLopchan 3 месяца назад
अरु यस्तै विडियो आओस बधाई छ hjr laai and
@chandarjun923
@chandarjun923 3 месяца назад
ek dam ramro dai
@kishorkishor2851
@kishorkishor2851 3 месяца назад
🙏🙏🙏❤️
@drbhatt1000
@drbhatt1000 3 месяца назад
❤❤
@bishnuprasadjoshi8750
@bishnuprasadjoshi8750 3 месяца назад
❤❤❤❤❤
@BadalThapa
@BadalThapa 3 месяца назад
नमस्ते म यसै नया version गीतको गायक कलेजी कटाउने माया । १७ बर्ष अगाडि नै नेपालको सुदूरपश्चिम मा चर्चित थियो यो गीतमा मैले पनि आफ्नो स्वर दिन पाउदा खुसि छु सबैले माया गरिदिनुहोला❤️❤️🙏🏻🙏🏻
@LawxuVlogs321
@LawxuVlogs321 3 месяца назад
Hamro badal dai ramro badal daii❤🎉
@sohanpariyar3503
@sohanpariyar3503 3 месяца назад
Dai hamlai ni ek chance paidiya va hunthyo singing ma ❤
@Unq8139
@Unq8139 3 месяца назад
❤❤❤
@bistsarkarofficial2078
@bistsarkarofficial2078 3 месяца назад
❤❤❤
@deepakgurdhami3394
@deepakgurdhami3394 3 месяца назад
hajur le gayeka sabai song mitha hunxn...
@sundarkhadka9534
@sundarkhadka9534 3 месяца назад
महेश कुमार आऊजी को जस्तो स्वर मा मिठास अरु मा छैन 🙏🏿❤️❤️
@NXT_Mahara
@NXT_Mahara 3 месяца назад
Comment ❌ chutiya panti✅
@hemrajgargal1000
@hemrajgargal1000 3 месяца назад
मन मो कुरा गर्नु भो❤
@krishanabhai-g3y
@krishanabhai-g3y 2 месяца назад
Thanx sir
@krishanabhai-g3y
@krishanabhai-g3y 2 месяца назад
Hamrai dharti ka karuna pirya dada Mahesh auji lai dhnyabad
@bhupendrasaud6865
@bhupendrasaud6865 6 дней назад
Deuda king mahesh kumar auji❤🎉
@NepMelomusic
@NepMelomusic 3 месяца назад
तपाईँहरूले पनि र हामीले पनि निकै लामो समयदेखि प्रतिक्षा गरिरहेको गीत कलेजी कटाउने माया अबको केही समयमा तपाईँहरू माझमा आउँदैछ। हामीलाई तपाईंको मायाको खाँचो छ। तपाईँको मनमा जे विचार आउँछ त्यो प्रतिक्रिया स्वरूप कमेन्ट बक्समा लेखिदिनुहोला। र नेटमेलो परिवारको सदस्य बन्न च्यानललाई सब्स्क्राइब गर्नुहोला ।
@krishnasingh-fk7oi
@krishnasingh-fk7oi 3 месяца назад
❤❤❤
@AavashjungThapa
@AavashjungThapa 3 месяца назад
Music पुरानो गीत को भयको भय झनै राम्रो हुनि थियो 😍बाकी बादल दाजु र महेश दाजु को ठुलो फ्यान 🎌 हाल जापान धेरै खुसी लागो दुबै जना को आवाज मा यो गीत सुन्दा💜
@nikhilsingh963
@nikhilsingh963 3 месяца назад
म जस्तै आफै sherch गरि खोजी खोजी आउने जति हाजिर हुम त,,, क्या दामी pashmeli song❤❤❤
@KhagendraDhami91
@KhagendraDhami91 3 месяца назад
Me😂
@narendrabam4038
@narendrabam4038 3 месяца назад
Chakra bam दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँको गीत र भिडियो ❤❤🎉🎉🎉 ❤👫💜👫💜
@jayadhami5925
@jayadhami5925 3 месяца назад
Badal thapa ko vanda mahesh kumar dai ho voice best xa❤❤❤❤❤
@gobardhansingh1449
@gobardhansingh1449 3 месяца назад
सुदुर पश्चिम आफैमा स्वर्ग तेही माथि यो गित झनै मिठो न्यू भर्जन झन मिठो सबै मिलेर मिठास दिएको मा धेरै धेरै धन्यवाद पश्चिमे हुनमा गर्व लाग्छ ! ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉धेरै सुभकामना
@NepMelomusic
@NepMelomusic 3 месяца назад
यो मायाको लागी धेरै धेरै धन्याबाद । हाम्रो परीवारको सदस्य बन्न SUBSCRIBE गरीदीनुहोला ।
@TilakrajBist
@TilakrajBist 3 месяца назад
❤❤❤❤❤
@Nabinkale97
@Nabinkale97 3 месяца назад
धेरै राम्रो सोरको धनी बादल थापा को को लाई मान प्रछ plzz like me💗🙏🙏
@bhupendrasaud6865
@bhupendrasaud6865 6 дней назад
Mahesh aauji ko song badal thapa ka baat sor ko dhani vayo🤔
@santoshdhami111
@santoshdhami111 3 месяца назад
हार्दिक नमन बादल दाइ हाम्रो पस्चिमी देउडा मीठो स्वरमा नेपाल भरी प्रख्यात गराउनु भयो।
@namastenepal.
@namastenepal. 3 месяца назад
Mahesh Kumar Auji ko super hit geet pheri sunna ra herna pauda sarai khusi lageko chha. waiting ma chhau .Congratulations all team.
@KALPANABHATTRAI-dk7et
@KALPANABHATTRAI-dk7et 3 месяца назад
❤❤❤❤
@sanimayatv4537
@sanimayatv4537 3 месяца назад
कलेजी कटाउन्या माया गित सोचे भन्दा पनी राम्रो छ लाग्छ यस्तो यो गितको धुन सुरेर आँखा बाट तरर आँशु आउछ😢😢 तेसै माथी उत्कृष्ट स्वर भएका अग्रज कलाकार दाई महेश कुमार औजी को र बादल थापाको म बच्चा देखिकै फ्यान हु यो गित मैले पहिले देखिनै सुन्दै आको हु ❤❤ अहिले त तेसै माथी चक्र दाईको र अन्जनाको अभिनयले मेरो मन निकै छोयो अहिले सम्म जति गित सुने तर उनिहरु गित मा त्यति आन्नद फिल आयन र यो गितले मलाई यति भाबुक बनायो 😢😢😢 कुरै नगरम यो गित को सम्पुर्ण तिमलाई मेरो तर्फ बाट हार्दिक हार्दिक बधाई 🎉छ 🙏🙏 नमस्कार म कलाकार तथा RU-vidr पुस्कल क्षेत्री कतिले चिन्नुहुन्छ कतिले चिन्नुहुन्न ❤❤ जय गित जय सङ्गीत
@NepMelomusic
@NepMelomusic 3 месяца назад
यो मायाको लागी धेरै धेरै धन्याबाद । हाम्रो परीवारको सदस्य बन्न SUBSCRIBE गरीदीनुहोला ।
@narendrabam4038
@narendrabam4038 3 месяца назад
चक्र बम दादाको फ्यान जति यात हाजिर हूँ त❤❤
@KarishmaShrestha-v3d
@KarishmaShrestha-v3d 2 месяца назад
Me❤❤
@MukuSubediOfficial
@MukuSubediOfficial 3 месяца назад
Best Wishes Team 🎉❤
@Sushilbist20
@Sushilbist20 3 месяца назад
वाउ न्यारोइ मन महोक गित सिधै बैतडी बाट 😜😍😂😁
@nirmalakhadayat9660
@nirmalakhadayat9660 3 месяца назад
बादल थापा मीठो स्वर भएको गायक तर यो गितमा महेश कुमार औजीको आवाजले अझ बढी मुटु नै छोएर गयो । ❤
@DBChattriRolpa
@DBChattriRolpa 3 месяца назад
निकै लामो समय पछि बादल दाजुले निकै मीठो सङ्गीत लिएर त्तउनस भएको रहेछ विशेष धन्यवाद 🎉🎉🎉
@Nepal7622
@Nepal7622 3 месяца назад
हेर्दै थिय लास्ट मा चित्त बुझेन सारै नरामाइलो लाग्यो भत्त्केको मन भयर होला यस्तो भिदियो हेर्दा पनि आँखा बाट आँसु आउछ😢😢
@kolipawankolipawan9379
@kolipawankolipawan9379 3 месяца назад
एकदम राम्रो कमिनेस्न मिलेको छ महेश दाइ र बादल दाइ को दुबै मिठो स्वरका धनी हुन्हुन्छ अति नै मिठो गित छ अनि अभिनय पनि चक्र बम दाइ को आहा सम्पुर्ण मा यो गित अपार सफलता को शुभकान 🎉🎉
@faujisahabuk4352
@faujisahabuk4352 2 месяца назад
Me uttarakhand se hu but nepali song love ❤ ये song sun ke dil ko sukun milta hai ❤❤❤❤😢
@depakdhungana1882
@depakdhungana1882 3 месяца назад
म त बादल थापा को फ्यान .. लामो समय पछि सुन्न पाईयो ❤️❤️❤️
@nabinbista7427
@nabinbista7427 3 месяца назад
Sem
@अभागी
@अभागी 3 месяца назад
महेश ❤❤❤❤❤
@SaikoDurgesh
@SaikoDurgesh 2 месяца назад
❤Pp❤❤❤❤​@@अभागी
@aayushkunwar2
@aayushkunwar2 3 месяца назад
कलेजी कताउन्या माया गीत सानो छँदा क्यासेट मा सुन्ने गर्थे गीत सुन्दै हुर्किएको म आज त्यही गीत मौलिक परिवेशमा नयाँ ढंगले प्रस्तुत गरिएको छ । गीत सुन्दा धुरु धुरू आँखामा आँसु पहिला नि आएकै हो अहिले त झन् परिमार्जित गरेर झन् मीठो बनेको छ । भिडियो पनि उस्तै राम्रो बनेको छ । चक्र बम दाई जोन बम दाई र कविता न्यौपाने जि काे अभिनय राम्रो मन पर्यो सारा नेपाली ले सुदुरका भाकालाई मन पराइदिनु हुनेछ परै रहनु भएको पनि छ । विशेष धन्यवाद महेश कुमार औजी र बादल थापा लाई 🎉❤
@ManojKumar-y7g2t
@ManojKumar-y7g2t 3 месяца назад
फेसबुक मा लाईभ हेरेर कोको आउनु भको❤❤
@TanuBurfal
@TanuBurfal 2 месяца назад
बहुत अच्छा song ❤ समझ मै कम आता हैं लेकिन बार बार सूनने का मन करता है ❤
@Princeboharajukebox
@Princeboharajukebox 3 месяца назад
यो गीत जति पुरानो त्यति मिठो लाग्दैछ गीत पुरानो होला तर यसमा लय भाका स्वर शब्द त्यति नै सिर्जनशील छन्। सुनी सुनिर लाग्ने गीत छ अहिलेसम्म लगभग मैले १५ २० चोटी सुने अहिलेसम्म जति सुने पनि म नै भरिँदैन
@Darshan_xetry
@Darshan_xetry 3 месяца назад
यो गित को पुरानो सर्जक आदरणिय गायक महेश कुमार अैजि लाई पनि सम्झेको मा हिर्दय देखि नमन चक्र जि💕
@dineshbhatta3573
@dineshbhatta3573 3 месяца назад
गजब छ हो पुरानो दिन सम्झना आयो रेडियो मा सुनिने गीत नया परिवेश मा ❤️👌👌
@NepMelomusic
@NepMelomusic 3 месяца назад
Thank you lots and please share n subscribe
@dharmendraparihar-o9t
@dharmendraparihar-o9t 2 месяца назад
बहुत सुंदर प्रस्तुति सभी कलाकार बधाई के पात्र है
@Sagarthapa-ll7qe
@Sagarthapa-ll7qe 3 месяца назад
My favourite Badal Thapa ji
@shreebetalmusic9239
@shreebetalmusic9239 3 месяца назад
यो गित को प्रतिक्षा मा अस्ति बाट बस्ने जति हजिर हुनु ल बधाई छ धेरै राम्रो अभियानको लागि अङकल चक्र बम लाई ❤❤
@NepMelomusic
@NepMelomusic 3 месяца назад
यो मायाको लागी धेरै धेरै धन्याबाद । हाम्रो परीवारको सदस्य बन्न SUBSCRIBE गरीदीनुहोला ।
@DeepakRaj-oe4ib
@DeepakRaj-oe4ib 3 месяца назад
बदल थापा मन जित्यौ यार ❤ best of luck 👍
@NepMelomusic
@NepMelomusic 3 месяца назад
Thank you lots and please share n subscribe
@SureshBK323
@SureshBK323 3 месяца назад
हामिले सानो छदा सुनेको गित फेरिपुरानो यादआयो कति रमाईला थिय ती दिन(कठै दाईन♥️♥️♥️)
@ishwarkashiramlaxmir.p.6336
@ishwarkashiramlaxmir.p.6336 3 месяца назад
मनै छोयो बधाई छ सबै टीमलाई❤❤❤❤❤
@its_youngd
@its_youngd 2 месяца назад
Mahesh kumar auji vocal king❤
@gunacebohara5037
@gunacebohara5037 3 месяца назад
आखाबाट आसु झरेको पत्तै भएन!😥मन छुने शब्द अनि गायन!🙏१७ वर्ष अघि पनि मन मुटु मस्तिष्क मा बस्न सफल गीत!अझ त्यसै मा बादल थापा को गायन सुनमा सुगन्ध!!🙏
@Kalpubibek
@Kalpubibek 3 месяца назад
काेलेजि कटाउने माया ❤ सुनेर पनि कहिले नथाक्ने म मात्र होला 💚🙏🙏यो गित कस्ले रचेको होला उहालाई 🙋‍♀️ सलाम गर्छु
@barshabist2051
@barshabist2051 3 месяца назад
धेरै राम्रो छ❤❤😊❤🎉🎉
@hemantabist8009
@hemantabist8009 3 месяца назад
Ronb बाट आको हेर्न
@dharmarokaya6445
@dharmarokaya6445 3 месяца назад
Ma ne Yar
@Lalitchand1665
@Lalitchand1665 3 месяца назад
All the best 🎉🎉🎉🎉
@mahara-aayush777
@mahara-aayush777 3 месяца назад
एकदमै राम्रो गित 🎉🎉 good luck all of you❤❤❤❤❤
@RajanBohara-zz9mg
@RajanBohara-zz9mg 3 месяца назад
babbal xa superhit song and video i like❤❤💥
@My-Dream595
@My-Dream595 3 месяца назад
Audio चाहिँ पहिले धेरै धेरै सुनिन्थ्यो भिडियो यो झनै राम्रो छ धेरै धेरै शुभकामना सम्पूर्ण team लाई ❤❤
@OFFICIALBINOD-gj8zz
@OFFICIALBINOD-gj8zz 3 месяца назад
I love song badal thapa❤❤❤
@shangitbhandari4489
@shangitbhandari4489 3 месяца назад
Badal dai ra Mahesh dai lai manai dekhi saman chha . Ra chakra bam dailai samjhana chha hai❤❤❤
@DammarBabuxettri
@DammarBabuxettri 3 месяца назад
Congratulations all team ❤❤❤
@narayannepali5684
@narayannepali5684 2 месяца назад
जोले जे भने पनि म बादल थापा र चक्र बम को भक्त हो।यो गित मा महेस सर को स्वर पनि बेस्ट छ👍️👍️👍️ ।यो गित का अडियो भिडियो सम्पूर्ण टिम लाई सफलता को शुभ- कामना best of luck👍️👍️👍️👌👌👌🙏🙏🙏🙏thank u so much
@birbalkhadka720
@birbalkhadka720 2 месяца назад
यो गीत सुनेको दिन देखि अहिले सम्म फ्री भको बेला सुन्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोला।😊
@GyanendraGyanendraRokaya
@GyanendraGyanendraRokaya 2 месяца назад
Maa xu yrr❤
@sunilbohara5198
@sunilbohara5198 3 месяца назад
साह्रै मीठो स्वर अनि मार्मिक शब्दा बादल थापा दाई
@Prakash_RlDarchila
@Prakash_RlDarchila 3 месяца назад
Chakra bam john bam my best ❤❤
@SciTechNepal
@SciTechNepal 3 месяца назад
धेरै पुरानो र राम्रो मनमोहक गीत, जय सुदुरपश्चिम ♥ ♥
@Sagarthapa-ll7qe
@Sagarthapa-ll7qe 3 месяца назад
Ramro xa song badhai xa all team
@yamanlamsal6623
@yamanlamsal6623 3 месяца назад
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
@AaratiThakurathi
@AaratiThakurathi 3 месяца назад
Congratulations all teem💐💐all the best 💐💕💕
@gunacebohara5037
@gunacebohara5037 3 месяца назад
त्यो जमाना नै अलग थियो जुन बेला यो गित रेडियो मा सुनिन्थ्यो!keypad मोबाइल मा bluetooth बाट या मोबाइल ग्यालरी बाट हालेर सुनिन्थ्यो!😢बचपन याद दिलाउन्या गीत्😥🙏
@premrokaya7255
@premrokaya7255 3 месяца назад
Badal thapa dai big fan all the best entire team best wishes🎉
@NepMelomusic
@NepMelomusic 3 месяца назад
Thank you lots and please share n subscribe
@RameshPahari
@RameshPahari 3 месяца назад
Damxa❤❤❤😢😢😢😢🎉😢😢
@Thaqureeofficial2007
@Thaqureeofficial2007 3 месяца назад
keep it up all team❤❤🎉🎉
@ganeshayer4033
@ganeshayer4033 26 дней назад
आहा कति रामो गित सफलताको अग्रिम शुभकामना ❤❤❤ दाई
@pahadipahadse8391
@pahadipahadse8391 3 месяца назад
में इडिया से हू लेकिन मुझे नेपाली गाने बहुत अच्छे लगते हे धन्यवाद बादल थापा और महेश कुमार ओजी का ये गाना बनाने के लिए ❤❤🎉
@nepalnocopyrightsound.Official
@nepalnocopyrightsound.Official 3 месяца назад
❤️❤️❤️Nice Song❤❤❤
@akarazzsinghthakurii1315
@akarazzsinghthakurii1315 3 месяца назад
Congratulations all team🎉
@kamalrokaya6214
@kamalrokaya6214 3 месяца назад
जति सुन्दा पनि धित मर्दैन ❤ कति मिठो हो म्युजिक अनि गीत ❤
@iAmtheKingSaykee09
@iAmtheKingSaykee09 3 месяца назад
Wow best wishes 🙏🎉
@mahidhami5518
@mahidhami5518 2 месяца назад
Ohaaa nice ❤ heart touch song aapko life Mai aage badne ki shubhkamnaye ❤🎉deta hu mujhe ye gana bahaut achha lga aap sabhi logo ko tqq❤jo is song ko lounch kiya 🙏🙏🙏🙏jai 🇮🇳🇮🇳🇮🇳🇮🇳jai Bharat ❤❤❤tq
@DipeshSaud-um1ig
@DipeshSaud-um1ig 3 месяца назад
Vat nce
@DiBa-op5to
@DiBa-op5to 3 месяца назад
आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय सङ्गीत र❤❤❤🙏🙏🙏👏👏🎉🥳❣️❣️
@ShannThapa
@ShannThapa 3 месяца назад
Reprise Version of popular song kaleji kataune maya. Hoping for your immune love and response as usual.
@MusicVideos04
@MusicVideos04 3 месяца назад
Tiktok देखि आको 😅❤
@MinaBohara-k4m
@MinaBohara-k4m 2 месяца назад
जति सुने पनि सुनु सुनु लाग्ने ❤love this sweet song ❤️❤️❤️❤️
@TechSavvyNexus01
@TechSavvyNexus01 2 месяца назад
एक दम मन पर्यो पुरानो देउडा लाई नया तरिकामा सुन्दा ❤❤
@rnraj4051
@rnraj4051 3 месяца назад
नयाँ परिवेशको हाम्रो मौलिक गितले मनै छोयो यो गित सुनेर पुरै शरीरमा एउटा अलग्गै Energy आयो Background संगितले त मलाई आकाशमै उडे जतिको महसुस गरायो❤❤ महेश औजि र बादल थापाको सुमधुर स्वर सहित चक्र बम र अन्य सबैको अभिनयले मन्त्रमुग्ध बनायो कथापनी विशिष्ट श्रेणिको राखेकोमा धन्यवाद❤❤❤ #From #ShuklaphanTa🇳🇵❤️🇳🇵
@AakashXertti
@AakashXertti 3 месяца назад
अति नै मिठो छ टुकाहरू लास्टै मनपर्‍यो मलाई❤❤
@PahiloKhabar
@PahiloKhabar 2 месяца назад
*आ हा कति मिठो गीत महेश औजि र बादल थापाको स्वरमा झन सुनमा सुगन्ध million भ्युज पुग्नुपर्छ*
@AmitSingh-vm1tw
@AmitSingh-vm1tw 3 месяца назад
याे गित चक् बम रकबिता न्याैपाने अभिनय र महेश कुमार ओैजि काे स्वर र गित भए मात्र चलेकाे हाे अरू कसैले आफुले हाे भनी नसाेच्दा हुन्छ है त❤❤❤❤❤❤
@adrahachand9643
@adrahachand9643 2 месяца назад
कति अानन्द मिल्छ हो महेस दाइ को गित सुन्दा ❤❤❤🎉🎉🎉
@prashantkarki1463
@prashantkarki1463 2 месяца назад
आहा कति मिठो ..हाम्रो सुदुरपचिम डेउडा
@Opiramvlogs2.0
@Opiramvlogs2.0 Месяц назад
अति मिठाे song सुन्न मजा आयो सुदुरपश्चिमेलि भाकामा दामी छ..!❤😊
@dineshmalla122
@dineshmalla122 3 месяца назад
कस्तो मीठो आवाज बादल थापा दाइ को wao❤❤
@Nisnantbolger
@Nisnantbolger Месяц назад
Singer Badal thapa sir ko geet sarai man parne geet hun malai dhanyawad xa यस्ता राम्रा राम्रा गीत गएको मा
@jibanhamalofficeai727
@jibanhamalofficeai727 Месяц назад
सब्द सङगिकार आवाज भिडियो सबैई सुन्दर छ बधाई छ कलेजी कटाउन टिमलाई
@K.R.C.youtub
@K.R.C.youtub 2 месяца назад
मन छोयो चक्र दादा ❤❤ absolutely❤❤ हजूर को बिग फ्यान कैलाली चौमाला देखि माया xa❤❤❤❤❤❤❤
@deshnareshAdhikari
@deshnareshAdhikari 3 месяца назад
एकदमै सुन्दर परिदृश्य एकदमै उत्कृष्ट शब्द सङ्गीत स्वर ❤
@NepMelomusic
@NepMelomusic 3 месяца назад
यो मायाको लागी धेरै धेरै धन्याबाद । हाम्रो परीवारको सदस्य बन्न SUBSCRIBE गरीदीनुहोला ।
@Sunil_Nepali-s
@Sunil_Nepali-s 3 месяца назад
आहा धेरै मीठो गित ❤️❤️🎉🎉🎉
@rabindrashahi1612
@rabindrashahi1612 3 месяца назад
Mahesh dajuko swar mai सुगन्ध छ मनै😔बिझाउने आवज अनि बादल दाजु तपाइको उतिकै मीठो छ
@deartirtha3m
@deartirtha3m 2 месяца назад
मिठो छ भिडियो निर्माण
@hemantdhamiofficial
@hemantdhamiofficial 3 месяца назад
Best song and best video ❤
@GautamKumar-qt6in
@GautamKumar-qt6in 3 месяца назад
कति दिनको पर्तिछा पछि बल्ल सुन्न पायो मनै आन्नद भो miss you piyari😢😢भन्नेबाद बादल थापा र महेस दाइ ❤❤
@ManishSingh-np7qg
@ManishSingh-np7qg 3 месяца назад
आहा कति मिठो गीत❤❤
@DineshKumarKumar-o5w
@DineshKumarKumar-o5w 3 месяца назад
सानो छँदा धेरै मन पर्ने गित फेरि ल्याउँनु भएको रहेछ सम्पुर्ण टिमलाई धेरै धन्यबाद महेश कुमार सरको आवाज पो आवाज जति सुने पनि धित नमर्ने बादल भाइको पनि एक दमै मिठो छ
@bhimbahadur8307
@bhimbahadur8307 Месяц назад
निकै राम्रो लाग्यो
@chandraacharya2056
@chandraacharya2056 3 месяца назад
जुन पहिलो टोनले नै मन छोयो all the best सबै मन मुटुमा‌ बसोस जय गित जय संगित 🎉🎉🎉🎉
@devensingh9928
@devensingh9928 2 месяца назад
Absolutely Heart touching and goosebumps
@entertainmentchunnel3507
@entertainmentchunnel3507 3 месяца назад
आहा ❤मनै कटक्क पार्ने स्वर उस्तै अभिनय ❤great 👍
@NepMelomusic
@NepMelomusic 3 месяца назад
यो मायाको लागी धेरै धेरै धन्याबाद । हाम्रो परीवारको सदस्य बन्न SUBSCRIBE गरीदीनुहोला ।
@Tulsizoc
@Tulsizoc 3 месяца назад
आहा कति निको गीत ❤❤❤
@mohitbista9893
@mohitbista9893 3 месяца назад
धेरै राम्रो गीत Love from baitadi 💝🇳🇵
@RidamXettri-t5h
@RidamXettri-t5h 3 месяца назад
स्वर का धनी सर महेश कुमार औजी र बादल थापा दाई लाई धेरै धेरै धन्यवाद
@PuskarBhatt5553
@PuskarBhatt5553 3 месяца назад
आहा ! कति राम्रो ❤❤🎉🎉🎉 बधाई छ!सबै जना लाई र हार्दिक हार्दिक नमन 🙏🙏💝❤️❤️❤️❤️❤️💝
@nirmalbohara3263
@nirmalbohara3263 3 месяца назад
आहा कति राम्रो गित❤
@reshamrajbokati2846
@reshamrajbokati2846 3 месяца назад
निकै सुन्दर स्वर /पुरानो चर्चित सृजना नयाँ अवतार सुन्न पाउँदा निकै आनन्द आयो धन्यवाद सबैजनालाइ❤️❤️❤️
@SunilBahadurKathayat
@SunilBahadurKathayat 3 месяца назад
आहा❤