देउडा खेल को रमाइलो ।
विजय पूर्णिमाको देउडा खेल,२०७५ (Bijay Purnima Deuda Khel)
मुगु जिल्लाको खत्याड गाउँपालििका वडा नं. ११ रातापानी भएको विजय पूर्णिमाको देउडा खेल खत्याड बासीको मात्र नभइ सिंगो नेपालीहरुको लोक डेउडा प्रतिको मोह तथा मौलिक कला संस्कृतीको ऐतिहासिक महत्व राख्दछ । बर्षैजसो रातापानीमा आयोजना हुने यस (Bijay Purnima Deuda Khel ) अघिपछि जे भए पनि दशैं तिहार मा गाउँ घरमा रमाइलो जमघट हुने विशेषता बोकेको हो रातापानीको बिजय पूर्णिमा ।
►►मलाइ सामाजिक संजाल भेट्टाउले लिङ्क :
Facebook - / dipbkarki
RU-vid - / lldentertainment
instagram - / dipbdrkarki
tiktok - www.tiktok.com...
Twitter - / dipbahadurkarki
Telegram Group - t.me/dipbdrkarki
28 сен 2024