Kantipur Samachar | कान्तिपुर समाचार, ०८ बैशाख २०७७
आजको मुख्य समाचार -
* महामारीका बेला सरकारले ल्यायो पार्टी फुटाउन सजिलो हुने अध्यादेश / संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत भए पुग्ने / संवैधानिक परिषद्मा दुईजनाले मात्र निर्णय गर्न सक्ने ।
* सरकारको निर्णयले नेकपाभित्रै रडाको / आफू सुरक्षित बन्न अध्यादेश ल्याएको दाहाल पक्षको आरोप / विपक्षी दलहरु भन्छन्- लोकतन्त्रलाई कमजोर पार्ने र अस्थिरता निम्त्याउने प्रयास ।
* संक्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिममा एकाएक परीक्षण सुस्तायो / कहिले उपकरणको त कहिले स्वास्थ्यकर्मीको अभाव देखाई नमुना संकलन नै घटाइयो ।
* लकडाउनले थला परेको अर्थतन्त्रलाई उकास्न सरकारी पहलकदमीको खाँचो / सतर्कता अपनाएर उद्योग र ठूला आयोजना सञ्चालन गर्न सकिने विश्लेषण ।
* कृषि र ग्रामिण क्षेत्रका उद्योगमा लकडाउनलाई केहि खुकुलो बनाउने भारत सरकारको निर्णय / श्रमिकलाई राज्यभित्र आवतजावत गर्न छुट दिइने ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RU-vid मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RU-vid मा जोडिनुहोस् : ru-vid.com?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / ourktv
Instagram: / kantipurtelevision
19 апр 2020