Тёмный

Kantipur Samachar | कान्तिपुर समाचार, २० असार २०८१ 

Kantipur TV HD
Подписаться 3,4 млн
Просмотров 20 тыс.
50% 1

Kantipur Samachar | कान्तिपुर समाचार, २० असार २०८१
आजका मुख्य समाचार
* दीर्घकालीन असर पर्ने कुनै काम नगर्न सरकारलाई एमालेको चेतावनी / सुदूरपश्चिम र लुम्बिनी सरकारबाट पनि बाहिरियो एमाले / सत्ता छाड्न प्रधानमन्त्रीलाई चौतर्फी दबाब ।
* रास्वपाका निलम्बित महामन्त्री ढकालको प्रतिवेदनमा नेतृत्वमाथि आरोपै-आरोप / सभापति लामिछानेकै कारण पार्टीलाई क्षति पुगेको दाबी / आर्थिक पारदर्शितामा समेत प्रश्न ।
* किसानलाई परिचयपत्र वितरण गर्ने योजना घोषणामै सीमित / तीन वर्षमा आधा कृषकको पनि सूचीकरण भएन / लक्षित वर्ग सरकारी अनुदानबाट सधैं बञ्चित ।
* इजरायल-हमास युद्धले गाजाको शिक्षा प्रणाली ध्वस्त / ७८ प्रतिशत विद्यालय भत्किँदा साढे ४ लाख विद्यार्थी प्रभावित / १६ हजार शिक्षकले गुमाए रोजगारी ।
* एसीसी महिला एसिया कपका लागि नेपाली टोली अन्तिम तयारीमा / लगातार पानी पर्दा इन्डोरमा मात्रै प्रशिक्षण / कप्तान भन्छिन्- नेपालका लागि ऐतिहासिक अवसर ।
Timestamps
0:00 - मुख्य समाचार
23:57- जनताको आवाज
14:58 - जनमत
31:23 - अर्थ र विकास
44:35 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RU-vid मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RU-vid मा जोडिनुहोस् :
ru-vid.com?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Опубликовано:

 

6 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 17   
@kishanban4037
@kishanban4037 2 дня назад
जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु कृषि मा सरकारले ध्यान दिनुपर्छ जय नेपाल जय भगवान् ❤😂😂🎉
@amarkarki3824
@amarkarki3824 2 дня назад
जुनै घाँस प्रधानमन्त्री भएनि नेपाल र नेपालीहरुलाई हुनेवाला केही छैन।।
@thamsarapunmagar6082
@thamsarapunmagar6082 2 дня назад
Good morning ! From Myagdi
@Umeshsrkarki
@Umeshsrkarki 2 дня назад
चोर कान्तिपुर हावा समाचार
@tejendrakhadka8820
@tejendrakhadka8820 2 дня назад
aanagarik ko nagarikata 2 ta ma k hudaix???
@BhaktaKarki-xp8um
@BhaktaKarki-xp8um 2 дня назад
जस्ले जे सुकै भनोस यार! म चाहिँ जय कान्तिपुर भन्न चाहान्छु। एक्दम शुद्धता र निस्पक्ष रुप ले र निडर भयेर नेपाली जनता का मुख्य समस्या हरुर पिडा को बारेमा समाचार भन्नू पर्छ।
@ananathsapkota2032
@ananathsapkota2032 2 дня назад
ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले, कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो बुझ्नै गाह्रो भयो अबत् ?
@padamrajshahi3897
@padamrajshahi3897 2 дня назад
Jay desh lamjung ni ❤😂🎉😢😮😅😊
@shakyak8180
@shakyak8180 2 дня назад
प्रधान हुनुनै योग्यता नपुग्नुको प्रमुख कारन हो भन्नेमा दुइमत छैन !पौदेल हुनुपर्ने ! आरोप लगाउने जति जममै पौदेल हुनु पर्छ!
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk 2 дня назад
मुकुले १२ भाइ बाट परिचालित छ।
@mindblowingmusic8311
@mindblowingmusic8311 2 дня назад
कान्तिपुरले रबि लामिछानेलाई नकारात्मक बनाउने भयो😂😂
@gopudesh9712
@gopudesh9712 2 дня назад
Sabai lai kalto kanera halda hunxa
@amarkarki3824
@amarkarki3824 2 дня назад
❤❤🎉❤❤
@khemaryal4423
@khemaryal4423 2 дня назад
kandai kanda nepal
@vimalalbhattarai4674
@vimalalbhattarai4674 2 дня назад
प्रम प्रचण्डले कि बेचिने सांम्सद किन्नु पर्ने भयो साच्चै केन्टोनमेन्ट को या अरू पैसा छ भने कि राजीनामा दिंदा वहांकै भलो होला।
@yambahadur8334
@yambahadur8334 2 дня назад
Sabbai kura ghar chor varsta hadighopte mula nakacharo neta ho tar tmi mula harule naitikta ko kura gardai na gara tmi chor varsta haru sabbai naitik hun hou
Далее
Frank Now VS Then Edit 🥵| #brawlstars #shorts
00:18
Просмотров 347 тыс.
Yeni Özbək Mahnisi Yoxsa Vefali Reqsi? 😍
00:36
Просмотров 1,5 млн
Макс Пэйн - ТРЕШ ОБЗОР на фильм
47:02
Adani Presents NDTV Infrashakti Awards 2024 | NDTV Profit
4:25:43
LIVE: Lok Sabha proceedings
2:26:47
Просмотров 12 тыс.
Frank Now VS Then Edit 🥵| #brawlstars #shorts
00:18
Просмотров 347 тыс.