तिमिहरु कान्तिपुर team ले जति रबिको खेदो गरिराख्या छौ तेस्को २०% नारायण घाट बुतवल सडक ठेकदार को खेदो गर्नु अन्य येस्तै लापरवाही भै बिकास हुन नसकेको मुद्दामा pressure दिय कान्तिपुर को कति जयजयकार हुदो हो? महाभस्त्त्र हरु!
राष्ट्रिय सहकारी ठग पार्टीको अध्यक्षले गर्नु पर्ने काण्ड कुनै बाकी राखेको छैन रहेछ! अब तुरुन्त पक्राऊ गरेर गरिव जनताको पैसा असुल उपर गर्नुपर्छ! जुनै जोगी आए पनी कानै चिरेको! 😢