पण्डित जी दुनिया मा टगरीबन सात अरब भन्दा धेरै जनसख्या छ र राशी केवल 12 छ र एक राशी मा साथी करोर जती आउछ र के तँपाइले भने अनुसार इ मान्छे माला माल हुन्छन? मान्छेलाई कीन ब्यबकुफ बनाउनु भएको छ? अगर साच्चिकै जोतिष गर्ने हो भने GD vashist को गर्नुस न भए मान्छेलाई ब्यबकुफ न बनाउनुस.