Hello, everyone welcome to my channel 🙏 and thank you so much for your warm love and support for me😍😍
मिति २०७८/९/२६ गते सोमबारको दिन हामी सबै साथीहरु धरान देखि पुर्व ईलामको कन्याम सम्म रमाइलो गर्न गएका थियौँ। पुर्वको सबै भन्दा सुन्दर नगरिको रुपमा रहेको यस स्थानमा सानो पाथीभरा माताको दर्शन गर्दै हामी ईलामको चियाबगानमा रमाइलो गर्न तर्फ लागिम्। नेपालमा घुम्न जानै पर्ने एक स्थान मध्येमा इलाम पनि एक स्थान हो। आउनु होस यहाँ को रमाइलो वातावरणमा रमाउनु होस।😍
मलाई आशा छ हजुरहरूले भिडियो पुरा हेरेर मलाई साथ दिनु हुनेछ।🙏🙏
#nimesh_vlog
#nimesh
#kanyam
nimesh_shakya
#viral
#ilam_kanyam
#dharanvlog
#dharan
#pokhara
#diy
#nimeshshakya
#shreeantu
#purvi
Thank you so much for your support and don't forget to do subscribe, like, comments and share my youtube channel 🙏❤️
23 сен 2024