@@MeGuitarandUkelele hi, ME GUITAR / Ukelele, i know you want your channel to grow but this kind of act can block/delete your channel (RU-vid VIOLATION). Malai pailai yesto ekchoti vaisakayko cha, ma ta complain gardina, PLEASE JUST BE CAREFUL - JAY NEPAL / NEPALI
फर्की, फर्की नहेर मलाई फर्की, फर्की नहेर मलाई तिमी भने आँसु झरे म पुछी दिउला आकाशको तारा सबै, म टिपेर ल्याइदिउँला तिमी भने फर्केर आऊ तिमी घाम बनि बादलको माथि म तिमीलाई पर्खी बसौँला तिमी भने लिन अब केही छैन मात्र एउटै बहाना दिन मात्र खोजिराछु यही नै मेरो चाहना, तिमी भने पर्खालमा बसी अब सोची रहेँ सपना सारा मेरा बिलाएको चालै पाइन तिमी भने भिडमा उभी अब टोलाइ रहेँ संसारका सारा सुख भुलाई अघी हिँडे म तिमी भने लिन अब केही छैन मात्र एउटै बहाना दिन मात्र खोजिराछु यही नै मेरो चाहना, तिमी भने फर्की, फर्की नहेर मलाई फर्की, फर्की नहेर मलाई फर्की, फर्की नहेर मलाई फर्की, फर्की नहेर मलाई फर्की, फर्की नहेर मलाई फर्की, फर्की नहेर मलाई फर्की, फर्की नहेर मलाई फर्की, फर्की नहेर मलाई तिमी भने