7.30 बजे आउने सिरियल प्राबिधिक कारण आज अलिक ढिलो भयो क्षमा गरिदिनुहोला कर्म सीरियल कस्तो लाग्दै छ सबैजनाले प्रतिक्रिया दिनुहोला है आभारी छु सम्पूर्ण दर्सक भगवान प्रति
Suraj dai malai pani karma siral ma khelau nu na k plz plz plz plz plz plz plz plz plz hjr ko thulo big fan reply plz hamro rozee vlog lai pin ma rakdinu na k plz plz plz plz plz
सुरज घिमिरे ले बनाएका सबै कथा बस्तु सबै राम्रो छ 🇳🇵 जय होस धन्यवाद छ सुरज घिमिरे बाबु तर तो कासिराम बाजेको घर त फिर्ता दिलाइदिने काम गर्दा धेरै धेरै आसिर्बाद छ 💞 💞🇳🇵
कर्म सिरेलको सम्पूर्ण टिमलाई धेरै धेरै सम्झना अनि मिठो माया स्वरूप सानो कमेन्ट serial राम्रो भएको छ अझै राम्रो हुँदै जाओस् भन्न चाहना छ र त्यो घर फिर्ता दिनुपर्छ र सुरासरले कुसुमलाई चिन्नुपर्छ अब❤❤❤❤ भन्ने आशा छ❤❤❤
La hajur mata bolnu pane jandina sabbai lai namaste cha hie . Ani lu harnu paro sabai ko pragati unnati sadai vari ramro vairakhos ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊😊😊
हे❤❤छिटै मिलोस कुसुम दोदि ❤को घर😢😢😢😢😢 कति दुखी हुने❤र खुशी पार्न छिटै आउने छन 😢😢😢😢है साने सर❤❤❤ कति धेरै🙏💕 दिखि छन कुसुम दोदि ❤❤😢😢😢😢😢😢😢😢😢मलाइ त चाँडै नै उनि को मिलन होस ❤😢😢😢😢😢😢हे भगवान् 🙏🙏🙏🤦♂️🤦♂️🤦♂️🤦♂️🤦♂️🤦♂️🤦♂️🤦♂️😢
साच्चिकै बयन गर्ने कुनै शब्द नै छैन कति राम्रो सिरियल सुरज भाई ले लेखिएको यि शब्द कति अपहार छन् साच्चिकै सबै टिमकाे राम्रो अभिनय छ सबै लाई मिठाे सम्झना याे बिरानाे मुलुक देखि यति राम्रो सिरियल हेरेर मन भुलाउने दिनभरिकाे थकाइ मनभरि भरिएका पिडा पनि तेसै भुलाईदिन्छ गाेहिराई फिलमा डुबेर हेर्दा आसु नै आउछन् मेरो त अनि जनचेतनामूलक कथा लेख्नु भएको छ सुरज भाईलाई पनि समान छ भगवान् ले सबै लाई कल्याण गरुन् यस्तै सन्देशमुलुक राम्रो भिडियो हेर्न पाउ सफलताको कामना♥️♥️♥️ जय सम्भु 🙏❤️♥️
शनिबार सकस , कान्छी सिरियल छ।आईतबार देखाउँदा मिल्छ भने त्यही दीन हेर्न सकिन्छ। कर्म सिरियल अती राम्रो छ।आईतबार फुर्सद काे बेला हेर्छु र हेरें पनी सारै मन जित्न सफल भएको छ।सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉🎉🎉
Yo sirel deri remero vayako X sadhi vari yesri hare ran paum Ra karma sirel sabhi tim li safalta KO suvakamana hii 🙏🙏😭 sathi karma sirel meleshiya bata haren KO KO hux yata hajer hum haii❤❤❤❤