CAST
Subash Grg, Chirag Grg,
Reshma Grg, Anita Grg,
Kausila Grg, Khim paye ali Grg, Giri Grg,
PRODUCER
Giri P Grg, Gore Grg, Khim Grg paye ali , Roshni Grg HK, Kem Kumari Grg HK,
Meng Grg UK, Krishna Grg UK, Gyan Grg UK, Samiksha Grg Japan,
WRITER/DIRECTOR
Subash Gurung (Ganesh)
CAMERA
Prakash Gurung Kash (nepal) Bikram Grg Zap HK
DANCE DIRECTOR
Gore Grg, Anusilan Pathshala pkr
MUSIC
Dhan Bdr Grg, Khim Grg, Rk Grg, Krishna Grg
VOCAL
Rk Grg, Dhan Bdr Grg, Khim Grg, Krishna Grg,
Rajina Rimal, Sharmila Grg, Shanti Grg, Renu Thapa, Sarita Thapa
LYRIC
Subash Grg, Krishna Grg Khim paye ali Grg
PRODUCTION MANAGER
Giri Prasad Grg
POST PRODUCTION
Bar Digital Studio
PLAY BACK MUSIC
Shyamsung Tamang
EDIT
Sarbagya man Shakya
ASS DIRECTOR
Prlhad Kharel
MAKUP
Raj Kumar Grg
Shooting location:
Sikles Parche & Hongkong
यस् चलचित्र कसैको वास्तविक घटना न भई एउटा पारीकल्पना मात्रा हो !! गुरुङ सस्कार अनुसार ढोग भेट न फुकाइएको छोरी चेली, या अविवाहित बुवा बिनाको एउटी नारिले बच्चा जन्माये पस्चात पिताको पहिचान गर्न सकिएको छैन भने राम्रो या न राम्रो काममा सामेल नगराउने परिपाटि रहेको छ, त्यसै कथा बस्तुलाई आधार मानी अन्त्यमा कुमार पात्रोको मृत्यु बनाइएको छ किन कि आफ्नो बहिनी जो जस्को बच्चा बाबा अस्विकार भएको छ उस्ले त्यस मृत्यु कार्यमा छुन दिएको छैन अन्त्यस्टि स्विकार भये पस्चात दस्तुर बुझाई सकेर समाजको रित अनुसार फेरी त्यस न राम्रो कार्यमा सामेल हुन दिईएको छ यो गुरुङ जातिको बिशेष सस्कार रहेको छ !! पार्चे गाउ आँफैमा सानो गाउँ त्यस माथि सबै पोखरा बसाइले गर्दा हामीले त्याहा जनमानस बटुली समाजको माहोललाई तेती सारो बाक्लो उपस्थित गरेर सस्कार लाई पूर्णता दिन न सके पनि फिल्मको कोशीस भने पक्कै गरेका छौ !!
मनिष जन्म पस्चात नाम अनी जाती हुन्छ त्यसै जातीत्वको परिचय हो भाषा सस्कार सस्क्रिती भेस भुसा त्यसैको परिचय हो चलचित्र ||
We (Climax Art Production & Subash Gurung) exclusively hold the copyright for digital distribution of this video.
Using this video without my permission will be considered illegal.
Mail me for any queries: directorsubashgurung8@gmail.com.
Don't forget to like, comment, share and subscribe to my channel.
Click this link to subscribe / @subashgurung1
Be my friend on facebook
profile.php?...
22 июн 2018