एकदिन भेट्ने आशामा छु । अझै मेरो मगजमा ताज छ जब म सायद कक्षा आठमा अध्ययन गर्दै थिएँ त्यतिखेर र एउटा यस्तो महल थियो खृस्टियन समुदायको थुप्रै सेमिनार हुन्थ्यो र त्यतिबेला काठमाडौको पाटन चर्चमा एउटा सेमिनारमा म पनि सहभागी हुने मौका प्रभुले दिनुभएको थियो र सबै भन्दा बढी चर्चा उहाँकै थियो ।म पनि उत्सुक थिएँ त्यो तस्बिर मेरो आखामा अझै ताजा छ लामो कपाल तर साधरण पोसाकमा गाउनु भएको गित `जिन्दगीको के भरोसा भन्ने गितका भावहरुले र उहाँको जिवान शैलीबाट म धेरै प्राभाबित भएको थियो र छु साथै त्यो मौकाको लागि प्रभुलाइ धन्यवाद र उहाँकै महिमा भएको होवस । परमेश्वरको कृपा उहाँ उहाँको परिवारमाथी भएको होवस ।