All my frend plz my youtube channels subscribe@sureshlama8429 @AleeyaAleey @Pungolepungoalresh @AlReshfanclub2023 @Alresh777 #nepal #foryou #love
सुरेश भने को हर दर्सक को मन को भाबन बुज्ने नेपाल को एक मात्र सिङ्ग्गर हरेक भासा को गित गाउन सक्ने ठुलो छेमत भको एक बेक्ती हो सुरेश लामा miss you suresh❤️dr. Aleeya
आहा कति मिठो स्वच्छ भावना र उच्च विचार उहाँको भाव उहाँको सोच उहाँको विचार कति सफा र निश्चल छ हाम्रो भाइको सोच। हाम्रो लोकप्रिय गायक सुरेश लामा। स्वरको धनी र साथै मनको सफा wow कति मिठास शब्द छन् सफा
सधैंभरि मेरो आशीर्वाद छ भाइ। सधैँ खुसी रहनु र व्यस्त रहनु सधैँ हाँसिरहनु र मुस्कुराइरहनु हाम्रो लोकप्रिय गायक सुरेश लामा मेरो प्यारो भाई हजुर जस्तो मन र सफा त सबैको हुनुपर्छ अनि मात्र यो संसारमा टिक्न सक्छ मेरो प्यारो भाई म भगवानसँग प्रत्येक दिन प्रार्थना गर्ने गर्छु। मेरो भाइ सधैं अगाडि बढ्नुहोला हजुर खुसी हुनुहुन्छ यो दुनिया खुसी❤❤❤❤❤❤❤❤ हजुर जस्तो महान उच्च विचार स्वभावको मान्छे त कहाँ पाउन सकिन्छ र मेरो प्यारो भाइ सुरेश लामा। जति दुःख र कष्ट भएतापनि काँडाहरू पन्छ्याएर अगाडि बढ्नुभएको छ। त्योभन्दा खुसीहरू के हुन सक्ला र मेरो प्यारो भाइ सुरेश लामा डाक्टर एलिया र हजुर दुवै जनालाई मेरो आशीर्वाद छ। भगवानले यो जोडी माथिबाट पठाएको हो। त्यसैले त मान्छेले डाहा गर्छन् नि❤❤❤❤❤ निश्चल शब्द छ। त्यहाँ माया पनि हुन्छ। मेरो प्यारो भाइ सुरेश लामा। thank you so much मेरो प्यारो भाइ।