यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ यसैगरी यस च्यानलमा रहेका अरु थप गीत अन्तरबर्ता हरु हेरेर लाईक कमेन्ट शेयार अदि गरेर यहाँ हरुको साथ सपोर्ट्को सदा रहन्छ भन्ने आशा अनि आबस्यक ठानेका छौ साथै च्यानल लाई सब्स्क्राइब अनि छेउमा रहेको घन्टी लाई दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंको मा सुझाब आउने गर्दछ । जस्ले गर्द थप नयाँ नयाँ मनोरन्जनत्मक खुराक हरु यहाँहरु माझ ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार ! 🙏
मोलाइ त सारै मन पर्यो अ ह कति राम्रो र एति राम्रो कला र सश्कृती रहेछन लम्जुङ्ग कोल्की गाउँ मा बल्ल हेर्नू पायो।बधाई छ यहाँ हाम्रो लम्जुङ्ग कोल्की गाउँ को सपरिवार मा।यसरी नै क्रमिक रुप्ले फलोस फुलोस यही मेरो शुभकामना गर्दाछु।छ्याब मु भाइ बिष्णु सर।🙏👌👍️मो तमु लेम दाइ हो भाइ।