छिटो हुर्कन्छ राम्रो भयो काव्य सिस यो पाली चाहिँ अलि दिब्याले जस्तै आराम गर्नुपर्यो खानुपर्यो ल एउटा आँखा के आँखा एउटा बच्चा के बच्चा भन्छन् राम्रो भयो छिटो छिटो हुर्कन्छ सजिलो हुन्छ
Maile pani prank vanera socheko thiya sachai rahix❤mero pani 15mahina ko farak ko xan aila 27ra 1barsha ko vaisake garo ta hunx tara akai choti hurkenxan ❤❤got bless you ❤❤
Dd dai video starting garda Jolene garnu vay poni name vanera garnu 4 jana same hunuhunxa kaile kun jodile strat garnu vako thaha nai hudaina ma matrai navayra new viwers lai ni tw thaha hunna ni tw so tesaile vaneko naramro nabujdinu hola❤❤so congratulations
जस्ले जे भनेनी एकदमै ठिक छ समय मान्छे हरु को कुरा सुन्ने होईन परिवार को कुरा सुन्ने हो हजुर हरु बुझ्ने हो 2 वटा चाहिन्छ । अरुको लागि जन्माउने होर ?? छिटो भए किन छिटो ढिलो भए किन ढिलो मान्छे ले कुरा काटने हो पछि सङै हुर्केसि मात्र कति आनन्द आउँछ अब हजुर को स्वोर्ग जस्तो परिवार मा छोरी (लक्ष्मी ) को आगमन होस सुभकामना नानी बाबू हरु म हाल लण्डन बाट हेर्दै छु हरु हरु औधि मन पर्छ ❤❤❤❤❤❤
Kavya sabai vandha pahila bajhar bata lyayeko khane kura haru dou ramro sangha ra khunai tishu ya safha kapadha le puxa hai .ani mtrai tyo kahne kura haru khau .yesto garema vabisya ma sano tino rog lagdhaina hai . ma timi haru ko valo chahanxu ni . my dear couple . From Kathmandu .
हुर्काउने दुख गर्ने सबै तपाईंहरु नै हो तर पनि ऐले को जमानामा यति छिटो न गर्नु पर्ने बाबू कति सानो छ कति लिखुरे छ कति माया लाग्ने❤❤❤ anyway congratulations both ❤❤
Yeti dhukka vaiyo viewers vayera 🤗🤗🤗................ Twins couple ko vlog maa chai pregnancy journey and cute baby haru ko matra video feri feri dekhna paine vo😘😘😁😁😁😁
हुर्काउन एकदमै गाह्रो हुन्छ दिदी मैले भोग्दै आएकी छु म दक्षिण भारतमा बस्दै आएकी छु विगत 5 बर्ष देखी 19 बर्षमा बिहे गरेकी 20 बर्षमा प्रिग्नेन्ट भ ए त्यो बच्चा 4 महिनाको खेर गयो त्यपछी चार महिना पछी फेरी प्रिग्नेन्ट भ ए बाबु 11 महिनाको लाग्दै थियो फेरी अर्को बच्चा बसी सकेको रहेछ 5 बर्षको लागि आर्म इमपलाइन्ट राखेको थियौँ तर डाक्टरले राख्नु पर्ने ठाउमा नराखेर अन्तै राखेको रहेछ हामी ढुक्क थियौ तर महिनावारी रोकिएकाले चार महिनापछी चेक अफ गर्न अस्पताल जादा बच्चा छ भन्यो हामी सक्क भयौ बच्चा प्रिग्नेक्सी जर्नीमा मलाई कुनै लक्षण देखीदैन एकदमै नर्मल प्रिग्नेन्ट नै छैन जस्तो हुन्छु अब के गर्ने अन पाइलाइनिङ मा बच्चा बस्यो फाल्न पाप मानेर हामीले राखौ सानो बाबु जन्मिदा ठुलो बाबु 17 महिनाको थियो यो समय यति दुखको खडी थियो मेरो बुढा डिउटीमा घरमा म मात्र दुइटा बच्चा अरु कोही छैन् भगवानको कृपाले डेलिभरी पनि नर्मल नै भयो सुत्केरी भ एको तिन दिन मात्र होला मैले आराम पाएको त्यसपछी त एक चोटी नी आराम गर्न पाइन् धैर्य गरे साहस गरे आफुलाई समाले आफुलाई सम्हाल्न नसकेकी भए सायद डिप्रेसनमा गइ सक्थे होला ठुलो बाबु हजुरको छोरा जस्तै पातलो छ तर एकदमै एक्टिभ हेल्दी चुलबुले छ सानो बाबु एकदमै ज्ञानी छ अहिले ठुले बाबु 3 बर्षको भो सानो बाबु 18 महिना पुरा हुदैछ ठुलो बाबुलाई स्कुलमा लगाइ सके दुइटा सम्हाल्न झ्याउ लागेर अहिले त्यो समयबाट अलि उम्किदैछु माइन्ड फ्रेस गर्न पाएकी छु 24 बर्षको उमेर मै यो जिम्मेदारी उठाइ सकेकी छु आफु पनि सानै बाट अभावमा हुर्किएर होला सहन सक्ने शक्ति म मा धेरै छ त्यसैले दिदी गाह्रो त अवस्य नै हुन्छ तर सँगै हुर्काउदा सजिलो पनि हुन्छ धैर्य गर्नु हजुरमा त मान्छे पनि छन अरु आफुलाई सम्हाल्नु धेरै टेन्सन न लिनु मैले जस्तो जिन्दगी अरु कसैले भोगेको छैन होला सायद तर पनि खुसी छु असल श्रीमान पाएकी छु ठक्कर खादा खादै कति बेला अचानो भ ए थाहै भएन सानै देखि अब त जस्तो सुकै सोनामी तुफान आए नी लड्न सक्छु म त्यस्तो ज्वालामुखी भैसके आफुले भोकेको भोगाइ लेख्न मन लाग्यो लेखी दिए मेरो भोगाइबाट केही प्रेरणा मिलोस् भन्ने चाहन्छु म धन्यवाद!
@@AtayaLamaaama buwa sabai pariwar hunu huncha kayu pani 2 yrs huna lagyo so uha haru ko supportive family hunu huncha sochera nai baby rakhnu vako hola❤
Badhai xa kavya sankalpa kayu sanai vaye pani kei xaina sangai hurkinxa xori hos care garne sriman paunu vako xa kavya Divya le golu molu pani din dinai thulo hudaixa ❤❤❤❤
Sankalpa is good husband caring n caring papa uhako boli chei ekdam fact hunxah kam bolnu hunxah tara sentence milayerw bujayer bolnu hunxah kabya is so lucky to have sankalpa❤❤deserve garnuhunxa j kurama sankalp le
Kin yati xettai hatara garnu voko sis 4/5 barsa sama ta na paiyani huna ho 😢 kin ki babu aheli sano naii cha aheli save Hunni huna ta bagawana la diya ko parsdah falanu huna vanxana tara pani congratulations 😮 take care sis
Congratulations..Very good news❤Aba twins couple le chutta chuttai Vlog banauna paryo..Baccha haruko rakhna..Twins brothers n sisters sadai milnu parcha but RU-vid channel chutta chuttai pani banaunus..Hamile ni hajur haru lae dherai herna pauchau
मैले नै prank hola भनेर कमेन्ट गरेको थिए रियल रहेछ खुशी लाग्यो अब संग-संगै हुर्किन्छन मेरो पनि 2 बर्षको मात्रै फरक हो सानो मा एकदमै गार्हो भयो अहिले चाहिँ रमाइलो लागिराको छ झन मैले त काठमाडौको ठाउँमा एक्लै ले हुर्काएको हो अहिले त ठुल्ठुला भइसके ऐउटा 11 र 9 बर्षको भए मेरो चाहिँ 🙏शुभ बिहानी 🌄सबैमा🙏
Mero pani babu 19 month ko huda nani janmeko ekai choti ta hurkinxa but aama lai sarai garo hunxa maile vogeko vayera vaneko hai🙏 anyway congratulations both 🎉👏