Тёмный

Ke Lat Basyo | के लत बस्यो | New Nepali Ghazal नेपाली गजल | Tilak Singh Pela | Dr. Pradip Mainali 

Tilak Singh Pela
Подписаться 125 тыс.
Просмотров 11 млн
50% 1

"Ke Lat Basyo..."
Listen to the audio on other platforms at: onerpm.link/443383977576
Ghazal by Dr. Pradip Kumar Mainali (‪@dr.pradipkumarmainali‬)
Vocal/Music: Tilak Singh Pela
Arrangement: Rhythm Kandel (‪@rhythmkandel‬)
Recording: Rhythm Kandel
Video Maker: Rhythm Kandel
Mixing/Mastering: Maheshwor Man Rajbhandari (‪@StudioSoundMillOfficial‬ 9841301520)
Sarangi: Dharma Gandharva (‪@dharmarajgandharba2659‬)
Tabala: Jagannath Dhaugoda (‪@jagannathjd5942‬)
Flute: Nagendra Bikram Rai (‪@NagendraRai‬)
Piano: Rhythm Kandel
Thumbnail Design: Arun Mahara
Follow us on Facebook : t.ly/-9ts
"के लत बस्यो..."
गजलकारः डा.प्रदीप कुमार मैनाली
स्वर/सङ्गीतः तिलकसिंह पेला
एरेन्जः रिदम कँडेल
भिडीयोः रिदम कँडेल
मिक्सिङ्ग/मास्टरिङ्ग: महेश्वरमान राजभण्डारी
रेकर्डिङ्गः रिदम कँडेल
सारङ्गीः धर्म गन्धर्व
तबलाः जगन्नाथ धौगोडा
बाँसुरीः नगेन्द्र बिक्रम राई
पियानोः रिदम कँडेल
थम्बनेल डिजाईनः अरुण महरा
गजल
के लत् बस्यो मलाई कहिले सुधार हुन्छ
एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ
साथी रहेछ दु:ख हरपल सवार हुन्छ
सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ
पानी परेर धर्ती आकाश हुन्छ सुन्दर
धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ
खोला नदी समुन्द्र जे नाम होस् न आखिर
अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ
Nepali Ghazal based on Raag Malkauns
राग मालकौंसमा आधारित नेपाली गजल
#kelatbasyo #TilakSinghPela #DrPradipMainali #newnepalisong #NepaliGhazal
Copyright © Tilak Singh Pela. All rights reserved.
Unauthorized replication of any content related to this video is strictly prohibited. Any illegal reproduction of this content will result in immediate legal action.

Видеоклипы

Опубликовано:

 

11 янв 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 17 тыс.   
@Adhika225
@Adhika225 Год назад
दुर्गेश थापाहरु जस्ता गायक कहलाउने मेराे देशमा यस्ता आवाजका धनि गुमनाम छन !! हामी नेपालि स्राेताहरु 😢, हजुरकाे आवाजले मुटुकाे आँशु आँखा हुदै खसाे दाजु शुभकामना 😍😍
@nissanissanbohara5708
@nissanissanbohara5708 Год назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-6-mnEZUfj1E.html
@dashutosh8688
@dashutosh8688 Год назад
Gali nagari pani comment garau sir.. You are very nice listener... Very good.
@BishnuThapa-ku5rm
@BishnuThapa-ku5rm Год назад
तपाईं ले न सुनेर हो सर यो आवाज पछाडि परेको तपाईं सुन्न सुरु गर्नुहोस यस्ता आवाज कहा पछाडि पर्दछ र गाली अरूलाई होइन आफै लाई गर्नु पर्दछ तपाईंले मैले न सुनेर हो पछाडि पर्ने Spread love 😍😍😍
@kashirampaudel7039
@kashirampaudel7039 Год назад
😘
@sureshuprety1540
@sureshuprety1540 Год назад
They are different genre of music. Can’t compare. I love both depending on the mood and situation.
@sabindamak9027
@sabindamak9027 Год назад
१००औ पटक भन्दा बढी यो गित सुन्ने साथीहरू को को हुनुहुन्छ .........हाजिर हुनुहोस् त🤔🤔
@bikeshaagri1041
@bikeshaagri1041 Год назад
Ma ni xu hai
@gobindadhakal4919
@gobindadhakal4919 Год назад
Over 20
@shantikandel3035
@shantikandel3035 Год назад
109 .....
@subinsrijal9900
@subinsrijal9900 Год назад
ma xu
@whoami1103
@whoami1103 Год назад
Malai pani geet sunne k laat basyo yesto
@Tgrkamalgaming60
@Tgrkamalgaming60 Месяц назад
यो गीत 2024 मा सुन्ने कोको हुनुहुन्छ हाजिर हुम त🎉🎉🎉
@indraale876
@indraale876 Месяц назад
❤❤❤
@Wang-Bo4
@Wang-Bo4 17 дней назад
२०८१ साल मा पनि अझै सुन्दै छु म।। अरु कोहि हुनु हुन्छ??
@tirtharajbhandari5372
@tirtharajbhandari5372 9 месяцев назад
Voice of Nepal हेरेर फेरि यो गीत हेर्न आउने हरु हाजिर हुनुहोला
@AayushAayush-us5cq
@AayushAayush-us5cq 7 месяцев назад
म पनि हो😮😮😮
@sandeshyonjan-cu7zi
@sandeshyonjan-cu7zi 7 месяцев назад
ma
@user-SagarBayalkoti
@user-SagarBayalkoti 7 месяцев назад
moh pani ho❤😢😮
@SurajDc-us4uz
@SurajDc-us4uz 6 месяцев назад
Ma pani
@sumanrai3148
@sumanrai3148 6 месяцев назад
MH hoo ntr MH yoanxe chimney rhiyn
@shantikandel3035
@shantikandel3035 10 месяцев назад
100 पटक भन्दा धेरै यो गजल सुन्ने साथि हरु यक पटक यता हाजिर गरुम त ।
@dipaknath1025
@dipaknath1025 6 месяцев назад
❤❤❤❤
@gahantv224
@gahantv224 6 месяцев назад
1000 patak suneko xu ajhai sunxu.ekdam aananda aauxa
@himadhamala5958
@himadhamala5958 5 месяцев назад
१०००पटक सुन्दा पनि मन भरिएको छैन मेरो
@anjanSharma-ij8nf
@anjanSharma-ij8nf 5 месяцев назад
Ma Pani chu
@devendragautam5468
@devendragautam5468 5 месяцев назад
1000 पटक भन्दा बडि भयो ❤😊।
@bhupenlimboo3686
@bhupenlimboo3686 Месяц назад
साचिकै सुमुधुर अवाज सारा दुख भुले केही समय भए पनि❤
@samyogananta94
@samyogananta94 15 дней назад
जति पटक सुनेपछि पहिलो पटक सुनेजस्तो जय होस् हाम्रो अहो भाग्य!
@subhdrasingh4603
@subhdrasingh4603 Год назад
हाम्रो देशमा येति उच्चस्तरको गायक रहेछ ज्यादै खुशी लाग्यो।
@kthapacom
@kthapacom Год назад
खोक्रो स्टार्डम देखि टाढा, सस्तो लोकप्रियता देखि पर गुन्जिरहेको एउटा आवाज जस्ले मन मस्तिष्कलाइ मात्र होइन आत्मालाइ तृप्त बनाउछ। नमन🙏🙏 नेपाली सुगम संगीतको सच्चा साधक लाइ।
@letschangethenationtogethe4667
तिलक दाइ उहिले क्यासेट सुनिन्थ्यो दिन भरि ।। आज युटुब मा सुन्दा गर्व लागेको छ ।।
@kishanbhandari1134
@kishanbhandari1134 Год назад
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 Месяц назад
धेरै बर्ष पहिले सुने सुन्दै आएको छु ।
@birkhamalla7251
@birkhamalla7251 2 месяца назад
कहाँ गुमनाम थियो यो आवाज आज सम्म दुर्लभ शास्तृय गायन सहित आउनु भो यहालाई धेरै धेरै नमन
@firanteyaatri9912
@firanteyaatri9912 Год назад
महिना मा एउटा गित निकाल्नु पर्दैन बस एउटा गितले जिन्दगी भर पहिचान दिन्छ ❤️❤️
@prakashrokaya
@prakashrokaya Год назад
Mahinama. Ho rw dinma 6/7 ota git yautaile rekd garxan
@parbesholi1578
@parbesholi1578 Месяц назад
😂😂😂​@@prakashrokaya
@shivarajmalla6868
@shivarajmalla6868 Месяц назад
के लत बस्यो मलाई सधैँ बिहान उठ्ने बित्तिकै यो गजल सुन्नै पर्ने ❣️❣️ कति मिठो स्वर best wishes 🎉🎉❤
@ShikharMagarGHARTI
@ShikharMagarGHARTI 2 месяца назад
1000 पटक सुन्दा पनि अझै सुनम जस्तो गजल❤
@theeasycreativetips8523
@theeasycreativetips8523 Год назад
स्व . स्वर सम्राट नारायण गोपाल ज्यु पछि हजुरको स्वरमा त्यो तहको गहनता र भाव झल्किन्छ 🙏🙏🙏 आहा कत्ती मिठो रचना ❤️❤️❤️ जत्ती सुन्छु ,, झन तेति सुन्न मन लाग्ने ,,, धन्यवाद यति मीठो कर्ण प्यायो रचनाको लागि 😊😊😊 शब्दमा बयान छैन ,, यो आवाज र रचनाको कुनै👌👌👌👍️👍️👍️
@surendra_basnet
@surendra_basnet Год назад
0%Overconfidence 0%Attitude 0%Fake 100%Talented 100%Real You are the masterpiece Guru🙏
@narayanghimire5193
@narayanghimire5193 Год назад
Yessss❤❤❤
@deeneshtamang3688
@deeneshtamang3688 Год назад
Agree 👍
@narendrabhusal5090
@narendrabhusal5090 Год назад
Yes
@rajsherchan4575
@rajsherchan4575 Год назад
Agreed
@dhandevjoshi3107
@dhandevjoshi3107 Год назад
100% right
@Rabinshrestha858
@Rabinshrestha858 Месяц назад
१० औं हजार सुन्दा पनि चित्र बुजेन हजुर को मार्मिक गित
@deepsagarpant8305
@deepsagarpant8305 4 месяца назад
१ करोड (१० मिलियन) दर्शक तथा श्रोता पाएकोमा सम्पूर्ण टिमलाई बधाई !
@TheWaiva
@TheWaiva Год назад
आजको ५० साल पछि नेपाली गजल इतिहासमा यो पनि एक उत्कृष्ट गजल हो है भन्न सकिने अति नै हृदयस्पर्शी, कर्णप्रिय गजल ❤
@naresholi521
@naresholi521 Год назад
आज सम्म यत्ती समधुर आवाजमा गीत कहिल्यै सुनिएन जति सुन्यो उति आनन्द आउँछ 😘😘😘
@kalpanachetri
@kalpanachetri Год назад
Nice song🙏
@bhimkhakural4275
@bhimkhakural4275 Год назад
Sarai mitho ani karna pirya aawaj
@ritathapa6208
@ritathapa6208 Год назад
Wow ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@sukmitrajshrestha
@sukmitrajshrestha Год назад
Exactly
@bimalaraut
@bimalaraut Год назад
साथी रहेछ दुःख हरपल सवार हुन्छ सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ...👌❤️ अत्यन्त राम्रो रचना । झन् सुन्यो झन् बढी सुन्न मन लाग्ने ।🎶🎶🎶🙏🙏🙏❤️❤️❤️
@kausilabimal8559
@kausilabimal8559 Год назад
❤❤❤
@sabinathapa1568
@sabinathapa1568 Год назад
साथी रहेछ दु:ख हरपल सवार हुन्छ सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ...👌❤️
@TNS_PVT.LTD.
@TNS_PVT.LTD. Год назад
@@sabinathapa1568 😥😥
@PrakashSharma-it3fb
@PrakashSharma-it3fb Год назад
साथी रहेछ दुःख हरपल सवार हुन्छ सुख पाहुना रहेछन छुट्न हतार हुन्छ .....❤️❤️❣️
@anuaryal8683
@anuaryal8683 Год назад
अाहा,
@kumarlama8826
@kumarlama8826 Месяц назад
जति सुने पनि सुनौ सुनौ लागिरहने कति मिठास गीत रहेछ।।
@gyankajishrestha8542
@gyankajishrestha8542 Месяц назад
"💖" 🎼🎶🎼🎶🎼🎶🎼 "💖" वाह ! वाह ! 👏👏👏👏👏 कयौंपटक सुने याे गजल, जति सुने पनि नअघाउने। कस्ताे गजल हाे याे। ?
@laxmibogatikunwar9930
@laxmibogatikunwar9930 Год назад
तपाईंको आवाज मा यति जादु छकि शब्द छैन हुनत हाम्रो देशमा हिरा बिर्सेर किरा चिन्ने देश हो तपाईं लाई चिन्नु पर्छ सर ❤️❤️❤️🙏
@narayanghimire5193
@narayanghimire5193 Год назад
Share gardinu holA sir hami sabai mili hira lai safe garau ❤❤❤ aghi bahdau ta ajhai yo vanda ramro gajal vedio aaos ❤❤❤❤❤
@trilokjoshi4608
@trilokjoshi4608 Год назад
हामी नेपाली ले न चिनेको चम्किलो तारा मैले धेरै पल्ट सुनिसके तर पनि अझै सुनिरहु लाग्छ ।मर्मस्पर्शी कति मज्जा आयो ❤️❤️
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
मान्छेहरुले यो गजल लेख्ने डाक्टरको चर्चा गरेको देखिएन। जसरी गायकको चर्चा छ त्यसरी नै गजलकार को पनि चर्चा हुनु पर्छ।
@tarakc6687
@tarakc6687 Год назад
Honi bahini heart ❤️ touching
@rajkumargurung9123
@rajkumargurung9123 Год назад
छिन्नलता पुरस्कार दिनु पर्छ वहालाइ !
@padamsharma5021
@padamsharma5021 Год назад
यी यथार्थ शब्दहरू रच्ने शर्जक,यति मिठो गाउने जादुमय स्वरका धनी गायक तथा सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद तथा उच्च सम्मान प्रकट गर्न चाहान्छु।🙏❤️
@rajendrasinghdhami338
@rajendrasinghdhami338 Месяц назад
बहुमूल्य सृजना
@gsosho
@gsosho 3 месяца назад
Love from punjab . We punjabi love ghazal . Salute to you sir . Me and my friends played your songs hundreds of times.
@dhirazzbaral8022
@dhirazzbaral8022 Год назад
साधना, तपस्या, भक्ति, ज्ञान, शालीनता, सरलता, इमान्दारिता, अनुभव, धैर्यता, त्याग र मौलिकताको संयोजन हुनु हुँदो रहेछ, वास्तवमा तिलक सर । आफ्ना चेला-चेलीहरु अघि बढेको देख्न चाहाने, आफुलाई पर्दापछि नै राख्न चाहाने, लोकप्रियताको पछि नलाग्ने एउटा अदभूत व्यक्ति ! उहाँमा मैले देश देखें ।
@dbcnepal9315
@dbcnepal9315 Год назад
🙏🇳🇵
@namastebirgorkhali4660
@namastebirgorkhali4660 Год назад
जय सत्य सत गुरु गोरखनाथ।🙏
@dineshkumarregmi2458
@dineshkumarregmi2458 Год назад
सत्य!!
@narayankhanal8864
@narayankhanal8864 Год назад
मन्त्रमुक्त हुने स्वर हजुरको आज सम्म यस्तो स्वर नेपालमा मैले सुनेको थिएन 😢 I proud of you शुभकामना हजुर यहाँलाई 🙏❤️🙏
@rameshgaire3558
@rameshgaire3558 Год назад
Wow
@myvlog7851
@myvlog7851 Год назад
Sushil gartula poni ho hajur
@The_ArunJoshi
@The_ArunJoshi Месяц назад
सुदूपश्चिमाञ्चल प्रदेश को शान, हाम्रो @TilakSinghPela सर!
@laxmanbhatt9467
@laxmanbhatt9467 Месяц назад
नेपाली गजल लाई मिठो स्वर ले पनि दिएर बचाई दिएको धन्यबाद गुरु हजुर लाई । यस्तै गरी हाम्रो साहित्य लाई बचाई दिनु हुनेछ भन्ने आशा गर्दछु ❤
@peopleontiktok
@peopleontiktok Год назад
मेरी स्वर्गीय आमाको कसम् योभन्दा मिठो स्वरमा र शब्दमा अर्को कुनै गजल सुनेको थिएन। यो गजलले सांगितिक आकाशमा नया इतिहाँस रचेको छ। तिलक दाजु र सम्पुर्ण टिमहरुलाई मेरो हार्दिक शुभकामना तथा न्यानो माया😍😍🥰🥰🥰
@tankaadhikari4911
@tankaadhikari4911 Год назад
♥️♥️
@nishpakshashah3548
@nishpakshashah3548 Год назад
😥❤️
@kamalxettri5722
@kamalxettri5722 Год назад
😭😭😭
@sunil.mkt_gumantee9
@sunil.mkt_gumantee9 Год назад
😭😭😭
@happybhattarai8892
@happybhattarai8892 Год назад
😂😂😂😂
@mankumartmg105
@mankumartmg105 Год назад
जादुमय आवाज छ ,इतिहासकै दामदर गित बन्नेछ सम्पुर्ण नेपाली संगीत प्रेमिहरुको मनमस्तिकामा बस्न सफल रहोस शुभकामना 🙏🙏🙏🙏🙏
@ramjisunar6653
@ramjisunar6653 Год назад
Happy birthday nani ❤️❤️😍❤️🎉🥳🎂🎈ç
@sharansmile4363
@sharansmile4363 Год назад
हामी यस्तो भाग्यशाली पुस्ता हौं किनभने हामी यति सुन्दर स्वर सुन्दै छु अहिले। कति मिठो र चोखो स्वर ।
@buddhairajlakandri
@buddhairajlakandri 2 месяца назад
यो गित मैले मक्रर तामाङ ले गाएपछी मात्र सुने मोउका पाए हर हप्ताको एक दिन सुनै मन लाग्छ नेपाल मा राम्रा अनि सोजा गायक ओझेल मा पर्दै गएका छ जय नेपाल जय संगीत
@SiddarthSingh-vu1wo
@SiddarthSingh-vu1wo 3 месяца назад
जब सम्म यो धर्ति जिबित छ तब सम्म यो गित अमर रहने छ❤❤❤❤
@dambernath8705
@dambernath8705 Год назад
सुन्दर सुदुरपश्विम बैतडी मा जन्मेको,,,,,अजर अमर आवाज ...... नेपाली classical music मा हजुरको अ्मुल्य योगदान ,,,, नमन दाजु
@janardanbhattarai1227
@janardanbhattarai1227 Год назад
सुदूरपश्चिममा जन्मेकै हुनाले आवाज सुमधुर भएको होइन होला नि ! जातीयताको कलुषित मानसिकताले हाम्रो अखण्डता र सौहार्दपूर्ण एकतालाई खलबल्याउने दुस्प्रयासका बिचमा क्षेत्रीयताको उस्तै राग नअलापौँ न साथी ।
@arjungole007
@arjungole007 Год назад
टिकटोक हेरेर थाहा भयो अदभूत आवाजको बारेमा तत्पश्चात तुरुन्तै आउने म मात्रै होइन होला नि..?
@dambernath8705
@dambernath8705 Год назад
​@@janardanbhattarai1227जातिय र भुगोलको कुरा गरेको होइन साथी ,,,, डोटेली भाषा र डेउडा गीत भित्र बाट जन्मिएको आवाज भन्न खोजेको हो,,,अन्यथा न जाओस,,,,,
@manipant3198
@manipant3198 Год назад
Git snda sarai ramro lagyo ajh jhn hamari baitadi ka respect dai hun vnda tw oho sima nai rhen khusi ko marvelous 🔥
@bipeenbhattrai4972
@bipeenbhattrai4972 Год назад
गर्व लाग्छ उहाँ जस्तो महान श्रेष्ठा पनि सु.प.कै हुनु हुदो रहेछन वाह ,नमन गरु🙏
@robeen7600
@robeen7600 Год назад
Osho sannyasi pani hunuhunx uha
@Royal-le7hj
@Royal-le7hj Год назад
@@robeen7600 Osho snyashi Huna k grna prx hjur
@naturalbeauty_earth
@naturalbeauty_earth 2 месяца назад
Kun Thau bat ho haajur Tilak ji
@user-op4cv9bl7r
@user-op4cv9bl7r Месяц назад
अंउउँअंअंअंअंअंअंअंअंअंळ अं​@@robeen7600
@trimalsaud9099
@trimalsaud9099 2 месяца назад
अर्को राम्रो वा यस्तै सुमधूर गजल सुन्न पाइएला तर यो भन्दा राम्रो त असम्भव छ ।
@rajugurung1504
@rajugurung1504 5 месяцев назад
अस्पताल को सैया मा सुन्दै रुँदै बसें कैयौं पटक अनगिन्ती छन ति पल हरु ❤❤❤😂😂😂
@aitalimbuofficialchannel9261
"चुपचाप काम गर्नुहोस् हल्ला तिम्रो सफलताले फैलाउनेछ " भनाइको उदाहरण ।साच्चिकै मनमोहक सुमधुर स्वर उत्कृष्ट गजल 🙏💙
@laxmanbhattaraientertainme6328
आहा जस्तो गित उतैहजुर को लेखाई
@tulsisinjali7326
@tulsisinjali7326 Год назад
Akdam man xoyo hajur ko vanaile👏🙏🏻
@sandeeprawat9464
@sandeeprawat9464 4 месяца назад
शब्द नहीं हैं मेरे पास किन शब्दों मे इस गजल की तारीफ लिखूं गजल के बोल , गायकी और संगीत सभी को मेरा दिल से सलाम जय श्री राम
@YamThapa-sd3gx
@YamThapa-sd3gx Месяц назад
Rite sir
@samrattamang8319
@samrattamang8319 2 месяца назад
धेरै धेरै धन्यबाद !!!!! हजुरलाई यति राम्रो संगीतको लागि ।
@sureshrai6089
@sureshrai6089 Год назад
जस्तो सरल मान्छे, उस्तै सरल स्वर हे भगवान यस्ता अदभूत स्वरहरु कुन भिडमा अल्मलिन्छन, अनि समाजमा बिकृती मच्चाउनेहरुले स्थान पाउने गर्छन्। यो गजल स्वर एउटा ईतिहास बन्नेमा ढुक्क छौ।❤️❤️❤️❤️🙏🙏नमन आदरणीय स्वरका धनी तिलक सिंह 💕💕🙏🙏🙏
@KRIZAN-POON
@KRIZAN-POON Год назад
10 पटक भन्दा बडि सुनिसके अझै नि धित मरेको छैन शब्द नि हेर्नुन हरेक सब्दले मनमा चस्स छुन्छ ।।।।
@arjunkhadka11
@arjunkhadka11 Год назад
एता पनि १ चोटी visit गरेर 𝗦𝘂𝗯𝘀𝗰𝗿𝗶𝗯𝗲 गरिदिनुस न 𝗽𝗹𝗲𝗮𝘀𝗲 हजुरले पछुताउनु पर्ने छैन ❤🙏🙏
@bhattabhojraj1996
@bhattabhojraj1996 Год назад
🙏🙏🙏🙏🙏🙏🙏🙏
@rukeshmagar2226
@rukeshmagar2226 Год назад
Honi hai sir .....
@asianboss3164
@asianboss3164 Год назад
Ekdam sahi vannu vayo sir
@rashmichhetri5039
@rashmichhetri5039 Год назад
कान बाट गएर सिधै मुटुमा छुने मर्मस्पर्शी गित❤️आहा दिव्य नै छ उहाँको आवाज😮
@mbmbalikapariya642
@mbmbalikapariya642 2 месяца назад
आजै पनि याे गित सुनेर सुत्ने लत बसेकाे छ मलाई खै के लत बस्याे मलाई पनि याे गितकाे प्रती त उच्चसमान ❤❤🙏🙏
@user-tm9pb4ts8u
@user-tm9pb4ts8u 2 месяца назад
आज सुन्दा पनि उत्तिकै मिठास छ याे गितमा जति पहिलाे दिन सुन्दा मेराे मन मस्तिष्क मा बसेकाे थियाे ।।।
@dr.dipendrakandel
@dr.dipendrakandel Год назад
No rough words, No over cinematography, No short clothes, No half naked women dancing. Just 100% Pure talent. Nepal and Nepali people should identify these gems and respect them.
@bikashjungchhetri1076
@bikashjungchhetri1076 Год назад
agree sir 👍👍👍
@nimasherpa6005
@nimasherpa6005 Год назад
Seriously dude,How do you expect a half naked women dancing on a gazal songs.😅
@basudevgyawali2344
@basudevgyawali2344 Год назад
Of course we are here to support him.thanks sir
@CR-yu6dj
@CR-yu6dj Год назад
Yes
@tarathakulla6726
@tarathakulla6726 Год назад
Veda Naam tesaai aako haina
@nabarajdhakalpokhareli1978
@nabarajdhakalpokhareli1978 Год назад
तिलकजीकाे आवाजमा यति जादु छ कि शब्द नै छैन । ५० चाेटि सुनिसकें, धित मरेकाे छैन। ❤❤❤🙏
@kashirai7022
@kashirai7022 2 месяца назад
१०० पटक सुन्दा पनि म अघाइन यो गित सुनेर 😮 वाउ दामि
@Hangkhimrailp3cb
@Hangkhimrailp3cb 2 месяца назад
गीत भनाै या गजल भनाै साह्रै मिठाे लाग्यो जति मिठाे लागेपनि अर्थ तिताे लाग्यो । मैले जाने पनि नजाने पनि थाेरै केहि मेरै शब्दमा गजलकाे एक टुक्का जाेडे वास्तवमै याे गीत अति नै लाेकप्रिय गीत हाे याे गीत गाउने हजुरलगायत गजल/ गीत श्रष्टा र संगीतकारहरुलाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤
@Yagyasapkotaofficial
@Yagyasapkotaofficial Год назад
साथी रहेछ दुख, हरपल सवार हुन्छ सुख पाहुना रहेछन,छुट्नै हतार हुन्छ। आहा! मुटु बिझायो कस्तो मिठो शब्द, अनि तिलक शिंह पेला ज्युको जादुमय स्वर र संगीत पनि असाध्यै राम्रो। सफलताको शुभकामना टिम लाई🙏
@basantadhungana3997
@basantadhungana3997 Год назад
Give past
@taranitimalsina5357
@taranitimalsina5357 Год назад
Ahh
@JoonGurung
@JoonGurung Год назад
सागर जस्तो शान्त र गहिरो शब्द संगीत र स्वर। यो गजल सुनेर धन्य भएँ। भगवानले तपाइँको जतन गरिरहोस तिलक जी। 🙏😍
@nirajshahi5750
@nirajshahi5750 5 дней назад
मान्छेहरु सहि र जायज भन्दा भिड को पछि लाग्ने गर्छन फलस्वरूप यस्ता सर्जग हरु छायामा पर्छन। तिलक सिङ पेला सर प्रती हार्दिक सम्मान छ।
@prakashbiswakarma5626
@prakashbiswakarma5626 23 дня назад
अति नै मीठो संगीत अनि स्वर पेलाज्यूको। शव्द पनि उतिनै वेश। वाह....वाह.......।😅😅😅
@sankarluhar2876
@sankarluhar2876 Год назад
संगीत बुज्ने श्रोता रहेनन नेपालमा यो गायन धेरै अलौकिक हो । हर्दिक नमन सर।
@khatri_17
@khatri_17 8 месяцев назад
Hami xam ne sir... 😊
@babukrishnabh
@babukrishnabh 5 месяцев назад
We are here hajur!
@patikachannel5302
@patikachannel5302 Год назад
नेपाली सांगीतिक क्षेत्रमा यो भन्दा उत्कृष्ट गजल अहिलेसम्म बनेको छैन। बधाई सम्पूर्ण टिमलाई 🎊🎊🎊 अत्यन्तै सुमुधुर आवाजले मार्मिक र भावुक बनायो🙏
@poonambashyal9122
@poonambashyal9122 Год назад
Agreed with you sir
@yebeng5076
@yebeng5076 Год назад
wow very nice song man xoyo.😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
@mahendrashahi5969
@mahendrashahi5969 13 дней назад
❤❤❤❤ यस्तो कला र गला को धनी ब्यक्ति लाई अनगिन्ती सुभकामना छ है ।
@tufankkc3547
@tufankkc3547 Месяц назад
कालजयी गजल | सायद सताब्दी पछि पनि सुनिने छ | अजर अमर | शुभकामना पेला जी |
@ArunNP
@ArunNP Год назад
शब्दमा दिव्यता, भावमा दिव्यता, गायनमा दिव्यता, सङ्गीतमा दिव्यता... हरेक हिसाबले यो गजलको लत बसिसक्यो ✨💗💗🙏🙏
@sandipkarki1087
@sandipkarki1087 Год назад
शब्दमा दिब्य्ता,भावमा दिव्यता,गायनमा दिव्यता,संगीतमा दिव्यता...हरेक हिसाबले यो गजलको लत बसिसक्यो❣️❣️❣️
@namratasubedi82
@namratasubedi82 Год назад
Me tooo
@mr.kunwar2354
@mr.kunwar2354 Год назад
आजको दिन सम्म कँहा हुनु हुन्थ्यो गुरु हजुरको स्वर नसुनी बुढो भइएछ तपाईं का अब आउने हरेक सङ्गीत का टुक्रा हरु सधैं सुन्ने छु सत् सत् नमन् हजुर ले यति राम्रो गजल सङ्गीत को लागि।
@75kishorBohara
@75kishorBohara 6 месяцев назад
सरको आवाज भनेको सारंगीको 🎻तार हो❤ अनि शब्दको🖊️ भनेको महको रस भन्दा बढी मीठा छन् ❤❤❤❤❤ कला प्रति उच्च सम्मान छ 🎤🎤
@hemantagautam2278
@hemantagautam2278 Год назад
... कान बाट पसेर ह्रदय झंकृत गराऊने जीवन्त आवाज 🙏🏻⚘⚘
@jivanbista9003
@jivanbista9003 Год назад
💐
@sarojkauchha9587
@sarojkauchha9587 Год назад
मन्त्रमुग्ध हुने स्वर दिनुभएकोमा आदरणीय महान गायक तिलक सिं पेला ज्युलाई धेरै शुभकामना यस्ता धेरै संगितहरु देख्न पाइयोस् 🙏🙏🙏🙏❤❤❤
@arjunkhadka11
@arjunkhadka11 Год назад
एता पनि १ चोटी visit गरेर 𝗦𝘂𝗯𝘀𝗰𝗿𝗶𝗯𝗲 गरिदिनुस न 𝗽𝗹𝗲𝗮𝘀𝗲 हजुरले पछुताउनु पर्ने छैन ❤🙏🙏
@rupbaduwal4676
@rupbaduwal4676 Год назад
Sumudhur......thankyou for giving this song. Nepal got a true ghazalkar after a long decade.
@susmitabaral7034
@susmitabaral7034 Год назад
Love 💕💕💕💕💕💕💕💕💕
@AntramGharchor
@AntramGharchor Месяц назад
यो गीत सुन्दा आनन्द लाग्छ मलाइ धेरै मन पर्छ ! पैला धेरै सुनेको थियन नेपाल आइडलले गर्द फेरी सुन्न पाए !
@SuznaMagar
@SuznaMagar 2 месяца назад
जति सुन्दा पनि कहिल्यै नअघाइने यो सुमधुर आवाज अनि शब्दहरूले आत्मालाई छुन्छ प्रत्येक पटक। 10M views😮❤🎉
@bmunspaudel
@bmunspaudel Год назад
३० लाखको प्रिय बन्यो यो गजल गायन। देश विदेश रहनुहुने १२ करोड नेपाली भाषी समक्ष पुर्याउन बाटो खोल्नुहोस् यति प्रिय गीत सुन्न पर्खिएका अझै करोडौँ बाँकी हुनुहुन्छ। उहाँ हरू सम्म छिटो पुगोस्। 💓💓💓
@m.r.b.channel8972
@m.r.b.channel8972 Год назад
नेपाली शास्त्रीय संगितको इतिहासमा ऐतिहासिक रेकर्ड कायम नमन गाएक र रचनाकारलाई 🙏🙏।
@raihoki5317
@raihoki5317 6 месяцев назад
याे गजल सुन्दा किन किन अाखा बाट अाशु झरेकाे थाहै हुन्न गजल त यस्तो मिठाे हुनु पर्छ शब्द संगित र स्वर मन मुटु नै छिया छिया हुने जति सुनाे उति सुनौ सुनौ लाग्ने 🙏🙏
@binalimbu8223
@binalimbu8223 Месяц назад
आहा!जति सुने पनि सुनी रहौ जस्तो लाग्ने सुमधुर स्वर मिठास् शब्द 💕🙏
@pradiparyal01
@pradiparyal01 Год назад
अद्भुत रचना! जादुमय स्वर!! कर्णप्रिय संगित!!!❤️
@prembhatt4276
@prembhatt4276 Год назад
वा वा! तन ,मन,मस्तिष्क नै हल्लायो😊😊 ।कहाँ थियो आजसम्म येस्तो गायन शैली। अतिनै मिठो गजल,सफल्ताको शुभकामना गुरु जि। हार्दिक नमन।
@Arjunr.m123
@Arjunr.m123 4 месяца назад
यो गित प्रसारण भएको 4 दिन पछि सुने को थिय र आज 2080 साल माघ महिना पनि सक्किन लाग्यो अझै पनि search गर्दै सुन्दै गरिरहेको छु ।।
@bipeenmainali9892
@bipeenmainali9892 4 месяца назад
,,
@Wangchh-hyolmo7la7ma
@Wangchh-hyolmo7la7ma 16 дней назад
Sachikkai hajurko sadhanama naman naman koti prakat garna chahanxu tilak sir🙏🙏🙏🙏🙏🙏🙏
@manishkrjr8749
@manishkrjr8749 Год назад
यस्ता गायक, संगीतकार, रचनाकार र वाद्यवादकहरु पाउँदा गर्वको महसुस हुन्छ!
@kessubisht5511
@kessubisht5511 Год назад
शान्त सालिन स्वभाव , हासि राखने बानी, गुरु श्री तिलक सिंह पेला जि 🙏🙏🙏 कुनै सब्द छैन यो गजल संग्रह awesome love ❣️ from baitadi ❤️
@HariHari-he7yr
@HariHari-he7yr Месяц назад
साथी रहेछ दुःख हरपल सवारु हुन्छ।।❤❤❤
@ilovemithila
@ilovemithila Год назад
नेपाली भाषाको सङ्गीत उच्च स्तरीय हुने गर्दछ। एक उत्कृष्ट गजल। सलाम र धन्यवाद श्रष्टाहरूमा मिथिलाबाट। ❤️🙏🌷
@faraday8764
@faraday8764 Год назад
Release भएको दिन देखी 20 चोटि सुनिसके यो मनले कहिले भयो भनेन ।।वा! कति मिठो स्वर अनी शब्द। YOU ARE REALLY LEGENDARY SINGER IN OUR SINGING SECTOR..❤️🙏🙏
@ROND2030
@ROND2030 Год назад
Matra 20 choti??
@tapendrasunar7498
@tapendrasunar7498 2 месяца назад
साचिकै हजुर को स्वरमा भगवान को बास छ 🙏🙏🙏🙏🙏🙏😢😢😢
@ALONE-Universe...
@ALONE-Universe... 2 месяца назад
yes... no debate ❤😢😭🙏🙏🙏🙏🙏🙏🙏
@fannyworld37
@fannyworld37 Месяц назад
यो गीत सुन्दा मनै आनन्द महशुस हुन्छ❤👌 हार्दिक नमन🙏दिनमा 5 चोटि सुन्छु
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Год назад
आहा कुनै शब्दमा ब्याक्त गर्न सकिन सर हजुरको यो अद्भुत गलाको कलालाइ🙏❤️🙏यो मेरो शिर झुकाएर उच्च कोटिको संमान गरे हजुरलाइ सर।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@amritabudhathoki3401
@amritabudhathoki3401 Год назад
"लुकाउन खोज्दा पनि आँसु त नखसेको हैन" भन्ने पुरानो हिट गितको गायक तपाई हो भन्ने थाहा पाएर बहुत खुशी लाग्यो आदरणीय दाजु।😍😍😍
@musiclites7963
@musiclites7963 Год назад
Right yo tyo git ko m big fan the aasu
@sagarbaralking1289
@sagarbaralking1289 Год назад
❤❤
@hrashant12366
@hrashant12366 2 месяца назад
नेपाली संगीत इतिहासमा एउटा एकदमै राम्रो गीत बनाउनुभएकोमा हजुरलाई धन्यवाद म यो गीत सुत्नुभन्दा अगाडि जहिले पनि लगाएर आनन्द लिइरहेर सुतिरहेको हुन्छ
@MonahSome
@MonahSome 2 месяца назад
जती सूने पनि सूनि रहू लागछ ❤❤❤❤❤❤❤❤❤
@subaschaulagai233
@subaschaulagai233 Год назад
दिल र दिमाग लाई एकै पटक आनन्दी दिने एक मुर्धन्य आवाज !!!जिन्दगीमा दिवाना बनाउनु भयो हजुर ले !!शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️
@bhimacharya8051
@bhimacharya8051 Год назад
वा! कति मिठो स्वर अनी शब्द। यथार्थ शब्दहरू रच्ने शर्जक,यति मिठो गाउने जादुमय स्वरका धनी गायक तथा सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद तथा उच्च सम्मान प्रकट गर्न चाहान्छु।🙏
@abhishekbhusal434
@abhishekbhusal434 2 месяца назад
यो गित सुनेपछि बिगतलाइ सम्झेर रुन मनलाग्छ very very nice song ❤❤ thank you so much tilak singh pela sir 🎉🎉🎉
@ManishaDhami-ig1dw
@ManishaDhami-ig1dw 27 дней назад
वा वा सारै मन छोयो मलाई उहाँको आवाजले ❤❤❤
@spiritualnaturebeauty724
@spiritualnaturebeauty724 Год назад
नेपाली साङ्गितिक क्षेत्रमा अर्को बिशाल शिर्जना भएकोमा सबै नेपाली संगीत प्रेमिहरुलाइ बधाई !
@itsmesujan4176
@itsmesujan4176 Год назад
सिर्जना पहिले नै भएको हो।।।। हामिले चिन्न ढिला गरेका हौँ 🥰🥰🥰
@silashpaudel5649
@silashpaudel5649 Год назад
ho ni
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
मान्छेहरुले यो गजल लेख्ने डाक्टरको चर्चा गरेको देखिएन। जसरी गायकको चर्चा छ त्यसरी नै गजलकार को पनि चर्चा हुनु पर्छ।
@bejaan66
@bejaan66 7 месяцев назад
जति सुने पनि धित नमर्ने awesome ❤ उत्कृष्ट रचना गुरुदेव को जय होस 🙏🙏
@user-hx4yp7su9z
@user-hx4yp7su9z 3 месяца назад
आज सम्म कैयौ गजल सुनियो तर मन मा सुटुक्क आन्नद छरेको छ हरेक बिहान भजन भन्दा पछि यहि गजल सुन्दछु ( यति राम्रो प्स्तुतिको लागि सम्पूर्ण टिमलाइ मेरो धन्यबाद
@harishankarsingh7989
@harishankarsingh7989 Год назад
कुनै शब्द छैन बर्णन गर्ने,,नेपालकै उत्कृष्ट गजल हुन सक्छ तिलक दाजुको त कुरै नगरम ❤️❤️❤️❤️
@anbikalama5000
@anbikalama5000 Год назад
स्वर सम्राट नारायण गोपालको भन्दा कम छैन उहाको स्वर र कला । dieheart fan भए म हजुरको तिलक ज्यु😍
@janaktamatta
@janaktamatta 3 месяца назад
सयाै पटक सुनेर नि सुनाै सुनाै लाग्ने आवाज का धनी ❤❤❤❤❤❤❤
@RajendraKandel
@RajendraKandel 4 месяца назад
मनै नअघाउने शब्द संगीत अनी आवाज ❤❤❤
@Aneeta22.kirati
@Aneeta22.kirati Год назад
नेपालमा यति राम्रो कला र गला हुनु भएको कलाकारलाई राज्यले सम्मान गर्नु पर्छ।मैले पहिलो पट्क यो गित सुनेको यति राम्रो हजुर को प्रस्तुति यति राम्रो लाग्यो ।🙏 साच्चै आज मलाई यति गर्भ लाग्यो नेपालमा हजुर जस्तो कलाकार पनि हुनुहुदो रहेछ भनेर मैले प्रकाश सुवेदी को कार्यक्रम बाट हजुर को नाम सुनेर यो गित खोजेर सुन्ने अबसर मिल्यो।🙏
@navinsankalpadewan8529
@navinsankalpadewan8529 Год назад
यति आनन्द दिने सुमधुर नेपाली गजल सायदै होलान् नेपाली गजलाकाशमा।हृदयदेखि नै मेरो सम्मान छ सम्पूर्ण टिमलाई 💐
@qatarqa2831
@qatarqa2831 2 месяца назад
तिलक सिङ पेला सरलाइ मेरो दिलदेखी सलाम तपाईं एउटा लुकेको हिरा हो🙂🙂🙂
@mongolianboy84
@mongolianboy84 2 месяца назад
हरेक साँझ यो गीत नसुनेर निद्रा नै लाग्दैन❤❤❤❤❤❤
@user-yt1go1ye4d
@user-yt1go1ye4d Год назад
जति सुनेपनि धित नमर्ने यो गजल कालजयी बन्ने कुरामा म विश्वस्त छु, नेपाली गजल पारखीलहरुलाई यति मिठो गजल दिनुभएकोमा गजल टिमलाई हार्दिक बधाई तथा हृदयदेखि सम्मान सहित प्रणाम 🙏🙏🙏🙏