लास्सो फ्याफुल्जि म आस्मान लोप्चन || सुरुमै सबैमा धन्यवाद थुजेछे || 🙏 हामि मौलिक सांस्कृतिक जगेर्नाको अभियानमा छौं | तिप्लिङ मिडिया हाउसको प्रस्तुतिमा खान्दोके सेलो विथ लाईभ व्याण्ड कार्यक्रम क्रान्ति योन्जनको सभापतित्व , श्रदय धर्म गुरु टुल्कु रिम्पोछे ङावाङ साम्तेन ज्यू को प्रमुख आतिथ्यता एवम् सिन्धुपाल्चोक जिल्लाका मेलम्चि नगर पालिका प्रमुख आईतमान तामाङ, जुगल गाउँपालिका प्रमुख रेशम स्याङ्बो ,बलेफि गाउँपालिका प्रमुख गंगा ब तामाङ प्रबेश ,उप प्रमुख सरु लामा तामाङ र लिसाङ्खुपाखर गाउँपालिका प्रमुख राजु लामाको विशेष आतिथ्यता संगै विभिन्न प्रवासका संघ संस्थाका प्रतिनिधि , बरिष्ठ एवम अग्रज कलाकारहरु समाजिक व्यक्ति व्यक्तित्व र मौलिक्ताप्रेमि दर्शकहरुको बाग्लो उपस्थितिमा सुसम्पन्न भएको कुरा जानकारि गराउन चाहन्छु |
हाम्रो मौलिक कार्यक्रम सुरु गर्नुभएकोमा असमान ज्यूलाई धेरै धेरै बधाई छ। र मलाई चित्त नबुझेको एउटा कुरा प्रेम लोपचन् ज्यूको एक दुईवटा प्रस्तुति हेर्ने ठूलो इच्छा थियो तर त्यो हुन सकिएन
Its Full Program Video Khandoke Selo live with Ashman Lopchan . Please Keep Loving Keep Supporting For saving tamang traditional Musical Culture Khandoke selo