Praise the LORD. शब्द संगित अत्यन्तै हृदय स्पर्शी, कर्णप्रिय र आशिषमय छ, हस्त भाइको स्वर पनि उत्तिकै मिठास छ। तर एउटा कुरा शब्द चैन गर्दा "स्वाभिमानी संसारको" ठाउँमा "स्वार्थपुर्ण संसार" राखेको भए पछिल्लो "निस्वार्थी" शब्दसँग भाव मेल खान्थ्यो कि। जे होस् मलाई मन पर्यो।