एक नम्बरको गफाडी चेलिबेटी बेच्ने दलाल हो यो। फटाहा हो। तिमीहरू जस्तै जसमाथी पनि विश्वास गर्ने जनताहरुले बिगारेको देश हो यो। कसरी थाहा पाइबक्सियो माहाराज ले यसको कुरा साचो हो र यसको मन सफा छ भन्न्रे? कि खड्गी को कोठी मा कार्यरत हुनुहुन्छ?
हाम्रो नेपालको पत्त्रकारहरुको स्थिती देख्दा मलाई सारै माया लागेर औंछ खोइ नात पढाईको कमिहो यात प्रसिक्षणको कमिहो, को संग कसरि, के कुरा गर्ने भन्नेको ज्ञान सुन्य छ खै के खै के ......
I loathe the way they laugh when Rajendra Khadgi said "PM vayesi fitness ma dhyan dina lagauxu." Fitness and self defense training is must and should compulsorily be taught in school level.
नेपालीले चैं अरु बेला धोती भन्ने अनि राम्रो कुरा चै किन ठ्याक्कै चित्रण गर्ने? आफ्नै ढंगको बनाउन मिल्दैन? कति अरुको चित्रण गर्नु अरुले पनि आफ्नो चित्रण गरुन न..ता कि कार्यकर्मले नेपाललाई चिनाओस ।