What a masterpiece!! at first congrates to whole team for this masterpiece song. Pure love zero nudity, zero vulgurity. Just breathtaking scene and what a pure love birds. Just eyes can't take off.. listened 100 times already and goes more..cant wait Ashwin 3
हाम्रो गृह जिल्ला पूर्वी रूकुममा पछिल्लो समय ठूलो पर्दाको चलचित्रहरु छायाङकन हुँदै छ जसमा मगर समुदायको कथा उठान गरिएको हुन्छ। खुस्मा सबैले हेरेर प्रतिक्रिया दिनुहोला मगर समुदायको रहन सहन लवन खवन् देखाउन खोजिएको छ। जय सिनेमा जय चलचित्र........✍️
हाम्रो रोल्पा र रुकुम को अर्ग्गानीक परम्परालाई मिलेर बिस्वलाई चिनाउ, झन गोठालो को सिन आहा हाम्रो कथा कति मजाले बर्णन गरेको छ यो फिलिम हेर्न न छुताउनु होला। धन्यवाद 🙏🙏