Тёмный

Khuwalung New Song/Khuwalung Ho Khuwalung /Kirati Song-2079 

Kirat Rai Kalakar
Подписаться 6 тыс.
Просмотров 26 тыс.
50% 1

हजारौं लाखौं वर्ष देखि याङवा,रुइवा र थावा को नामले बग्ने नदीहरु अहिले सुनकोशी,अरुण र तमोर नदी भएर बगिरहेको छ। निरन्तर र अविच्छिन्न बगिरहने त्यो नदीको तीव्र वेगमा पनि अडिग रहेको एउटा विशाल ढुङ्गा हो खुवालुङ। याङवा,रुइवा र थावा नदीको सङ्गम भएको ठाउँ सुमवादोमा अवस्थित खुवालुङलाई नदीको असंख्य छाल र तरङ्गहरुले तरङ्गित पारे जस्तै मुन्दुम र रिसियाहरुको शब्दलहर अनि लयको कम्पनहरुमा पुस्तौं पुस्ताले सम्झिरहने छन। मूलवासी किरातहरुको भाषामा "कु" "खु" र "वा" शब्दको अर्थ पानी भन्ने बुझिन्छ भने लुङको अर्थ हुन्छ ढुङ्गा।
किरात मुन्दुम र मिथक अनुसार यही खुवालुङ वरिपरि कुनै एक समयमा घुम्दै आइपुगेका मूलवासी किरातका पुर्खाहरु यहीँबाट छुट्टिएका थिए र त्यही समयबाट सुरु भएको थियो थरी थरीका अनेकौँ किरात गाउँ बस्तीहरु।
निर्माण
किरात राई सांस्कृतिक कलाकार संघ
संयोजक : रामकर राई
आर्थिक संयोजक : सुखकला राई
गीतकार : सुरज मेवाहाङ राई
सङ्गीतकार : जीतेन राई
एरेन्जर : चाँद सिंह
आलेख/ पाश्र्व संगीत : जीतेन राई
सबटाईटल : डा. तारामणि राई
कोरियो ग्राफी : रोशन चाम्लिङ राई
क्यामेरा : युवराज राई (वीरबहादुर)
कलर : श्याम कुवर (FINAL PIXEL)
ड्रोन : मनि चाम्लिङ राई (हछाली चारीछा)
निर्देशक : शालिक शातासक राई
भिडियो निर्माण तथा व्यवस्थापन समिति
रामकर राई
शालिक शातासक राई
रोशन चाम्लिङ राई
सुशिला राई
राई नविन
सुरज मेवाहाङ राई
पूर्ण छिलिङ राई
पदम थुलुङ राई
मुकेश राई
महेन्द्र राई
रोशन वान्तवा राई
भद्र दुमी राई
कला राई
सुखकला राई
चन्द्र वान्तवा
डी.वी. राई
निश्चल राई
धनीराम नाक्छुङ राई
स्नेहा राई
मेनुका राई
प्रेमकला राई
रोशना राई
गायक, गायिका
जीतेन राई
पार्वती राई
राजु एन राई
रामकर राई
सुशिला राई
राई नविन
सुरज मेवाहाङ राई
पदम थुलुङ राई
पूर्ण छिलिङ राई
कुशल चाम्लिङ राई
सुखकला राई
चन्द्र वान्तवा
डी.वी. राई
निश्चल राई
मेनुका राई
प्रेमकला राई
कलाकारहरू :
सुनसरी :
राजेन्द्र राई
सुवित्रा राई
शम्भु राई पृथक
लोकेन्द्र राई
मोविन राई
आशा सुच्चा राई
गीता राई
रुपा राई
सानी राई
जीतेन राई
गजिन राई
विना पुमा राई
शान्ति राई
महेन्द्र राई
विष्णु देवास राई
अनिल राई
तारा राई
एलीन राई
विमल राई
नितेश राई
सीता राई
उषा राई
सारा राई
सुमित्रा राई
अनुकला राई
नविना श्रेष्ठ राई
ममीता राई
सिम्रन राई
अलविन राई
राजु राई
देवान राई
एन. वी. राई
हरि कुमार मेवाहाङ राई
मुना मेवाहाङ राई
युगराज मेवाहाङ राई
लिला मेवाहाङ राई
उमेश मेवाहाङ राई
केशरी मेवाहाङ राई
दिना सेने (राई)
सिता मेवाहाङ राई
श्यामराज मेवाहाङ राई
दिपिका राई
सिताराम राई
सन्तोष मुक्मिन राई
निता राई
सुदर्शन राई
विव्रmम राई
अर्जुन राई
उपार्जुन राई
जयकला राई
ममता राई
दिलु राई
तारा राई
सुनिता राई
महेश राई
पूजा राई
विरवल राई
धनवहादुर राई
बन्दना राई
सबिता राई
एलना राई
माया राई
राम प्रसाद राई
रेनुका राई
सुमना राई
रमा राई
सोनाम तामाङ
स्मृति राई
राम खालिङ
हिमाल खालिङ
रविन खालिङ
पूर्ण किराती
धनकुटा :
नगेन्द्र राई
भक्त बहादुर राई
सत्यकला राई
मुलकमान राई (विवेक)
दिपक मुकारुङ राई
भूपाल राई
विनादेवी राई
यम राई
जीवन राई
साङ्केन राई
सन्तोष राई
दुर्गालाल राई
सन्तोष राई
मेघराज राई
खुवालुङ क्षेत्रका
बाल कलाकार
बर्षा राई
सुमिना राई
सिमा राई
सुप्रिया राई
टिकाराम राई
लक्ष्मण शेर्पा
रोस्मी राई
कुबि राई
अग्नि राई
निमेश राई
सृष्टि राई
रुवि राई
विजय राई
नविन राई
सेमिका राई
खुवालुङ क्षेत्रका कलाकारहरू
तेज बहादुर राई
लक्ष्मीश्वरी राई
नविन राई
छलकोपा राई
अर्जुनेपा राई
तारा राई
चन्द्र राई
संयोग राई
ललिता चौहान
ओखलढुङ्गा :
अश्वनी राई
अमलाल राई
टिकासरी राई
झुक्क माया राई
वरुण कुमारी रुम्दाली राई
टेक कुमारी राई
काशीराज राई
पुतल माया राई
धर्मराज (कुमार) राई
श्याम माया राई
मिलन राई
मनकुमारी राई
लक्ष्मणकर राई
पद्माराज राई
सविता प्रयास राई
उषाकला रई
पम्फी राई
पविता थुलुङ
योगेन्द्र राई
सम्झना राई
मिसका राई
झापा :
इन्द्रमान चाम्लिङ राई
उद्धप प्रसाद राई
चन्द्रकला खालिङ राई
तारा राई
मोरङ, पथरी
प्रेम कुमार राई
सन्तप्रसाद राई
रुवाधन राई
उषा राई
पञ्चबहादुर राई
सोममाया राई
गम्वा रुम्दाली राई
रमा राई
माया राई
रेनु राई
दीपा राई
मुना राई
विष्णु कुमारी राई
कुन्ता राई
आशिका राई
मिङसा लावती (राई)
नरहाङ राई
उदयपुर :
सुरेन्द्र कुमार खालिङ राई
नविन राई
कालिमाया राई
शङ्कर भोले बाबा राई
प्रलाद राई
राजेन्द्र राई
आकाश राई
गणेश राई
राकेश राई
गंगा राई
चण्डीका राई
शुभराज राई (काजी)
पदम राई
राजेन्द्र दुस्ट
किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति काठमाडौ :
दिवस राई
जीवन हाताचो राई
तिलक प्रसाद राई
जनक राई
दोर्पध्वज राई
अर्जुन जम्नेली राई
गणेश खालिङ राई
योगेश राई
मनोज राई
नरहाङ राई

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 124   
@RAIGESRAJ123
@RAIGESRAJ123 2 года назад
Prand vanda peyaro x hamroo history
@Mr..voteyy
@Mr..voteyy 2 года назад
Khuwalung is wonderful place nice song 👍👍👍
@Vlogger6459
@Vlogger6459 2 года назад
hamii kirati,❤❤❤❤. हाम्रो पहिचान, संस्कार जोगाउनुपर्छ
@रानासम्पाङदुमिराई
जै किराँत 👍️👍️🙏🙏 सेवा
@ramboorai1637
@ramboorai1637 2 года назад
Jaye. Kirat(khuwalung)❤️♥️❤️❤️💞💗💞💓
@raikazi4589
@raikazi4589 Год назад
आफ्नो सस्कार सस्कृती को सान हाम्रो पहिचान खुवालुङ !कलाकार मा सलाम
@jitensunuwar4266
@jitensunuwar4266 2 года назад
Proud to bi kirat jai kirat
@lohanicut2679
@lohanicut2679 2 года назад
Ati sundar etihas kirat haru ko
@pramilarai9524
@pramilarai9524 2 года назад
Jaya hosh kuwalung
@jasrajrai1120
@jasrajrai1120 2 года назад
great vidio. congratulations 2 u all
@dipeshrai2396
@dipeshrai2396 2 года назад
Khuwalung eblem purkha xutai dumkimy jikhim 🙏🙏🙏🙏🙏🙏
@dewanrai4890
@dewanrai4890 2 года назад
Hamro pahichan khuwalung 🙏all entire team chetanamulak video banekochha 🥰🥰💕💕
@HauwaOnlineTv
@HauwaOnlineTv 2 года назад
सेवा
@nirmalachamlingvlogs
@nirmalachamlingvlogs 2 года назад
Malai Kirati hunuma garba lagxa aafno dharma sashkriti riti riwaj vayako hamro sundar nepal tyai mathi hami Kirati Kati sundar hami prakritik pujak Ani ustai yo geet le sabai Kirati ko sashkriti sametera banaya ko sundar geet herna pauda jhan aafuma garbawan thanxu Jay kirat.
@Kirati-lr6mx
@Kirati-lr6mx 2 года назад
Jai Kirat Pradesh 🇳🇵
@RKRsangku
@RKRsangku Год назад
जै किराँत जै किराँती।
@ramuraibhojpur1534
@ramuraibhojpur1534 Год назад
जय खुवालुङ ।जय सुम्निमा पारुहाङ।👍️👍️❤️❤️🙏🙏
@haripriyagm7790
@haripriyagm7790 2 года назад
Beautiful cultural
@matrikabantawarai7159
@matrikabantawarai7159 2 года назад
झाराक किरावा हाङ्छा नुमि सान्दिवा सान्दिमा चिदा ह्वा छुक फाङ्सा सेवा मुमा लियाङ ओनेइ!
@bijaykhambu1369
@bijaykhambu1369 Год назад
संस्कार संस्कृति जोगाउनुहुने माहनुभावहरुप्रती मेरो सलाम छ।✊✊
@thulungnii6304
@thulungnii6304 2 года назад
prod to be kirat💜💜💜💜🙏🙏🙏🙏🙏🙏🙏
@kathamandunepal9629
@kathamandunepal9629 2 года назад
सारै मिठो गीत
@narendrarai2853
@narendrarai2853 2 года назад
Jai Kirat 🙏🙏🙏🙏
@mayalubishal5189
@mayalubishal5189 2 года назад
लेख्ने कुनै शब्द नै रहेन मात्रै आँखा बाट आँसु यसै बगिरहे ...गीतको प्रत्येक शब्दले मुटु घोचिरह्यो यति बैज्ञानिक सभ्यता लाई बिर्सन पो लागेको रहेछु😥 । आफ्नो सभ्यता लाई बचाउन हरेक हिसाब बाट लागिपर्नु हुने सबैलाई हृदय देखि नै नमन्🙏🙏🙏
@user-gd2wp7vt7q
@user-gd2wp7vt7q 3 месяца назад
खुवालुङ्ग मुभी बन्नुपर्छ।त्यसले आउने पिडीलाई किराती इतिहास बुझ्न सजिलो हुन्छ।
@jushanrai
@jushanrai Год назад
म खोटाङ किरात राइ सस्कार । साकेला गाउपालिका । बाट हेर्दै छु किराती भासा पनि पढाइ गरुम है गजुर दश ओम्ला जोडेर बिन्ती गर्छु
@9422655
@9422655 Год назад
यति सुन्दर प्रस्तुतिको लागि हृदय देखिनै मुरीका मुरी धन्यवाद छ किराँत राई संस्कृतिक कलाकार संघलाई। साथै यो पनि भन्न चाहन्छु कि धिक्कारछ ति सन्ततिहरुलाई जसले हजारौं हजार वर्ष पुरानो आफ्नो पुर्खाको इतिहास, भाषा-शभ्यता, रितिरिवाज-परम्परालाई कहिल्यै खोज अनि अनुसन्धान गर्ने जमर्को सम्म गरेनन तर हिजो अस्ति मात्रै कुनै फरक बर्णको बिदेशीले बेचेको पुस्तकलाई पढ़िसकेपछि १०शौं हजार किलोमीटर टाढा इस्रैल भन्ने देशमा जन्मेको, जो संग दाझी हेर्दा DNA को एक त्यान्द्रोसम्म नमिल्ने कुनै सिकर्मीलाई 'पिता' ले सम्बोधन गर्ने अनि स्वयम् आफ्नै पुर्खालाई चाहिं गलत मुर्ख भन्दै 'शैतान' को संज्ञा दिने दासहरु प्रति ।
@ChamlingmaRaini
@ChamlingmaRaini 2 года назад
जय खुवालुङ❤️
@yashodharai3028
@yashodharai3028 2 года назад
खुवालुङ हाम्रो सभ्यता ... जय किरात ....।
@raibimal_022
@raibimal_022 2 года назад
खुवालुङ्ग किरातीहरुको सभ्यता बोकेको एउटा बिम्ब हो । खुवालुङ्ग किरातीहरुको आस्था बोकेको छ । जय किरात !
@rajuraibantawa8493
@rajuraibantawa8493 Год назад
Very nice
@alokraiofficialnepalimusic2677
@alokraiofficialnepalimusic2677 2 года назад
गर्व लाग्छ किराँती कलाकारहरु एक ढिक्का भएर यसरी आफ्नो अस्तित्व र पहिचान अनि पुर्खाहरुको ईतिहासलाई जगेर्ना गर्नको निम्ति यसरी अघि बढी रहनु भएको छ र छौ । अर्को कुरा गर्व गर्छु किराँती भएर जन्मन पाउँदा । सम्पुर्ण कलाकारहरु प्रती मेरो आदार सम्मान 🙏💘 खुवालुङ जिवित रहन्छ जब सम्म किराँती कलाकारहरुको आवाज बन्द हुदैन 🙏🙏🙏
@dipeshrai6607
@dipeshrai6607 2 года назад
यसैगरी नफुटेर जुटेर! संस्कार संस्कृति र सभ्याता संरक्षण तथा सम्वर्नदनको निम्ति ! राष्ट्रव्यपि रुपमा सत्तादल सम्म पहुंच राख्नको लागि सम्पुर्ण किरात कलाकार परिवार प्रति नमन र आसावादि।
@Manoz5
@Manoz5 Год назад
Sewa
@nimeshrai5327
@nimeshrai5327 2 года назад
जय किराँत जय खुवालुङ।।।। सारै मिठो गित हाम्रो किराँती धुन संगीत लाई सधैं संरक्षक गरौं जय किराँत
@diliprai1516
@diliprai1516 2 года назад
किराँत ईतिहांस लाई जिबन्त पर्दामा उतार्नु हुने सम्पूर्ण कलाकारहरुलाई ह्रदय देखि नै सलाम ।।
@Rabin-Rai9805V
@Rabin-Rai9805V 2 года назад
म मेरो छोरालाई खुवालुङ को कथा सुनाउदै छु। मेरो छोरा ६ बर्ष को हो। जय खुवालुङ।
@bantawanagen1181
@bantawanagen1181 2 года назад
ओक्को एन्नुयाङ ओ छाम काछाप्पा/बनेकामुपा झाराकलाई सेवा 🙏🙏
@darbarai.1059
@darbarai.1059 2 года назад
Atinai marmik git .
@HauwaOnlineTv
@HauwaOnlineTv 2 года назад
sewa hauwa. Sabaima
@nitarai6079
@nitarai6079 2 года назад
Really nice song n vedio, I really appreciate this vedio.we r karat be proud every one.i saw my elder sister hamro thuli nana asha succha rai well done nana great job for our karat song.
@MoonChamling
@MoonChamling 2 года назад
क्या आनन्द । आफ्नै जातीगत आस्थासङ्ग जोडिएको इतिहासको बारेमा आफै समेत अभिनित भिडियो पहिलो पटक हेर्न पाउँदा मन किन शान्त हुन्थ्यो? आहा आहा आहा 😍 सबैले आ-आफ्नो सामाजिक सञ्जालमा शेयर गरौं है कञ्जुस नगरि । म स्वयम् फेस्बुकमा देखेर आको । च्यानेल सस्क्राईब गरिएको रहेनछ, अब गरियो ।
@janakrai1750
@janakrai1750 2 года назад
यो निक्कै महत्त्वपूर्ण अभियान सम्पन्न गर्नुभएकोमा हार्दिक बधाई र धन्यवाद छ किरात राई सांस्कृतिक कलाकार संघलाइ
@hangbanganant.8592
@hangbanganant.8592 2 года назад
अत्यन्तै मिहेनतले सम्पन्न यो गीत गीति भिडियो " खुुुुवालुङ" उत्कृष्ट राम्रो बनेको छ । गीत संगितको माध्यमबाट हाम्रो सांस्कृतिक सम्पदा, प्राचीन किरात सभ्यता र ऐतिहासिक धरोहर "खुवालुङ" बचाउने वा खुवालुङ के हो ? भनि, खुवालुङको बारेमा सारा विश्व भरि छरिएका किराँत तथा गैरकिराँत नेपाली हरुको मस्तिष्क सम्म पुर्याउने प्रचारप्रसार को अभियानमा जुट्नु हुने "किराँत राई सांस्कृतिक कलाकार संघ" लगायत थुुुुप्रै किराँत संघ संस्था अनि प्रत्येक्ष अप्रत्येक्ष सहयोग पुर्याउनुु हुने सम्पुर्ण महानुभाव ज्युहरुमा हार्दिक२ धन्यबाद को साथमा बधाई दिन चहान्छु जय खुवालुङ 💗✊🏹🏹 जय किराँत 💗✊🏹🏹
@vishalrai1714
@vishalrai1714 2 года назад
Nice ati ramro song
@padamale3121
@padamale3121 2 года назад
खुवालुङ नजिक बाट नियाल्न पाय कलाकार संग प्रति हार्दिक आभारि छु गित धेरै राम्रो छ !
@dineshrai5827
@dineshrai5827 2 года назад
जय खुवालुङ🙏
@sakaratmakprayas4979
@sakaratmakprayas4979 2 года назад
गर्व लाग्यो किरात कलाकार सगको एकता देखेर
@HauwaOnlineTv
@HauwaOnlineTv 2 года назад
हेर्दैछौ हामि पनि
@madhubarrai3179
@madhubarrai3179 2 года назад
सभ्यतामा अडिएको किराँती पहिचान
@thampuhangrai2558
@thampuhangrai2558 Год назад
Jaya kiraat
@srai7633
@srai7633 2 года назад
Jay hos khuwalung 🙏♥
@Kirawamaxa
@Kirawamaxa Год назад
❤️jay kirat ❤🙏
@KhotangMedia
@KhotangMedia 2 года назад
अति राम्रो सबैलाई बध्धे बध्धे आलाङ्ने
@susmanembang5041
@susmanembang5041 2 года назад
Sewaro nice suvkamna chha
@kapadiera6086
@kapadiera6086 2 года назад
खुशी लाग्यो इतिहासीक गित सुन्ना पाउदा
@ramprasadrai2231
@ramprasadrai2231 2 года назад
खुवालुङ वृतचित्र गीत सार्वजनिक भएछ, समग्रमा हाम्रो संस्कार संस्कृतिलाई समेटिएको छ। बधाई छ सम्पुर्ण टीमलाई
@sagarshrestha1486
@sagarshrestha1486 2 года назад
Aafno savyata Sanskrit prati samarpit Sathi salik Rai tatha sampurna team Lai dherai badhai
@pustarai4032
@pustarai4032 2 года назад
🙏सेवा🙏"जय किराँत जय खुवालुङ्ग "🏹🏹
@mayabantawarai4393
@mayabantawarai4393 2 года назад
सम्पूर्ण किरात समुदाय खुवालुङ्ग सङरछन अभियान मा एक जुट हौ❤️❤️❤️🙏🙏🙏🙏
@sakaratmakprayas4979
@sakaratmakprayas4979 2 года назад
जति हेरे पनि धित नमर्ने अति सुन्दर अभिनय र अर्थपूर्ण शब्दहरु
@Chamlingma.Khusey
@Chamlingma.Khusey 2 года назад
खुवालुङ को परिचय, विशेषता , हामी किरातिको सभ्यता र पहिचान सङ्ग जोडिएको, बिभिन्न कलाकारहरुको उत्कृष्ट अभिनित भिडियो। सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद साथै शुभकामना । जय खुवालुङ जय सुम्निमा पारुहाङ्ग जय किरात । सेवा सेमुना हौवा 🙏
@mahandrakc9302
@mahandrakc9302 2 года назад
कुनैपनी मिथकहरुमा गित बन्छभने एस्तो बनोस जस्तो किराँत राई कलाकार संघ ले बनाउनुभयो खुवालुङ..........।धन्यबाद सम्पुर्ण कलाकारहरु लाई साथै संयोजक भाइ रामकर राइलाइ
@bimlarai5158
@bimlarai5158 2 года назад
Very beautiful, pl.keep updating n sharing this important knowledge to all kirawacha .Thank u.🙏🙏
@gokulrai6624
@gokulrai6624 2 года назад
Good all good
@umeshraikirat3006
@umeshraikirat3006 2 года назад
जय खुवालुङ्ग केभा केभा आप्छुवारी🙏🙏
@bhumirajrai6276
@bhumirajrai6276 2 года назад
खुवालुङको बारे यथार्थ भिडियो बनाउनुहुने सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद अनि बधाई ।
@sunitarai7412
@sunitarai7412 2 года назад
❤️❤️❤️❤️❤️❤️
@ayusharai870
@ayusharai870 2 года назад
♥️♥️♥️jay kirat✊
@jaymulbasimongol904
@jaymulbasimongol904 2 года назад
Yo khas parbate bhasabata rakheko hami mulbasi mongol haruko desh ma raheko thau haruko name khola nadiko name sabai hamrai bhasa bata rakhna dabab diu sunkoshi tamakoshi arun yo sab name haru pachi bata rakhiyeko ho pahileko hamro aafnai bhasa bata rakhiyeko purano name ko mag garau bahuntantra ko antya garau jaya mulbasi mongol jaya kirat, sewa🙏
@baktarajrai782
@baktarajrai782 2 года назад
जय खुवालुङ जय किरात अत्यन्तै मीठो गित अनि सुन्दर भिडियो 🙏🙏
@nitarai6079
@nitarai6079 2 года назад
Woooooo
@gyanrai4280
@gyanrai4280 2 года назад
really historical and cultural music
@bijayrai8608
@bijayrai8608 2 года назад
Proud to be kirati 🙏 good job everyone 🙏🌹
@santoshrai8054
@santoshrai8054 2 года назад
कला सस्कार सस्कृती र सभ्यता जोगाउने हाम्रो कर्त्ब्य सम्पुर्ण कलाकार मान्यजनहरुमा अन्तर आत्मादेखी सेवा!साथै ईतीहॅास बचाउनुभयकोमा धन्यबाद!
@sakaratmakprayas4979
@sakaratmakprayas4979 2 года назад
१० पटक हेरे । एकतामा नै छ अनेकता भन्ने प्रमाणित गर्नु भयो। सबै एकताले झन खुशी मिल्यो।
@mohannembang4658
@mohannembang4658 2 года назад
बधाई एवम् शुभकामना💐
@eginrai1043
@eginrai1043 2 года назад
किरात सभ्यतामा आधारित सुन्दर सृजनाको लागि किरात राई कलाकार संघ लगायत सम्पुर्ण टिम प्रती हार्दिक बधाई शुभकामना ।💐💐🎶🎶👏👏🎉🎊
@sakaratmakprayas4979
@sakaratmakprayas4979 2 года назад
जति हेर्यो त्यति आनन्द आउने असाद्दै मन पर्यो।
@alexrai443
@alexrai443 2 года назад
मुटु छुयो आसु आयो सबैमा सेवा
@dipalrai7372
@dipalrai7372 2 года назад
धेरै मिहिनेतले यत्ति मिठो गीत,भिडियो बनाउनु भएछ। यो गीत भिडियो मात्रै नभएर हामी किराँतिहरुको एउटा इतिहास बोकेको ठाउ खुवालुङ बचाउन हामी सबैको कर्तव्य पनि हो। खुवालुङ टिम हजुरहरुलाई बधाई,धन्यवाद साथै सलाम छ।👍️🙏🙏
@RupakChamlingRai
@RupakChamlingRai 2 года назад
हामी सम्पुर्ण किरातीहरुको अस्थाको धरोहर खुवालुङ हाम्रो पहिचानिक अस्तित्व बोकेको गीत भिजुअल हार्दिक धन्यबाद सम्पुर्ण सहकार्यहरुमा🙏 सेवा हौवा🙏
@hemrajrai4984
@hemrajrai4984 2 года назад
Jay kirat
@bibekrai265
@bibekrai265 2 года назад
उत्कृष्ट भिडियो सारै मन पर्यो हाम्रो आस्था को केन्द्र खुवालुङ सम्रक्षण गर्ने हाम्रो दायित्व हो आलङने सेवा 🙏🙏
@nitarai6079
@nitarai6079 2 года назад
Hami bidesh ma bhayapani yesto vedio haru herayra katti paya purkha haru ko barayma thahha paunay mauka payako chum. all the entries team thank you soooo much. Proud to be kirat.
@hiphop7477
@hiphop7477 2 года назад
खुशी लाग्यो सारै
@amitrai1081
@amitrai1081 2 года назад
संस्कृती, इतिहास र मौलिकता बोकेको सारै राम्रो गित। सम्पूर्ण टिमलाई मुरीमुरी धन्यवाद।
@tarawambulerai7592
@tarawambulerai7592 2 года назад
❣️❤️❣️ 🏹
@user-lq2bq9je4k
@user-lq2bq9je4k 2 года назад
खुल्यो खुल्दैछ खुवालुङ 🙏🏹🏹
@Donbad000
@Donbad000 2 года назад
dherai ramro banaunu vako raixa sabailai dhanyabaad 🙏 ma ta sano manxe tara afno sanskar saskriti jogaunu parxa vanne thulo soch xa ra hami kirat haru sabai ak jut vayra agadi badnu parxa jasto lagxa😊 dherai aasu aayo yo gana sunera video herera tara yo khuc ko aashu ho sabai lai ramro hos🙏🙏 jay kirat afno sanskar jogaunu hami sabaiko responsibility ho 😍
@sandeshcr936
@sandeshcr936 2 года назад
Oh wow , im thankfull for all this makers team which is protecting our culture representing with beautiful video.
@KiratiChhoriRoh
@KiratiChhoriRoh 2 года назад
Sewa, thank you for such an amazing video. It's our duty and responsibility to protect and preserve our tradition, culture and language.
@pumaheymon3231
@pumaheymon3231 2 года назад
Wonderful Song… Video could have been far better than this…
@kilrajmogar7533
@kilrajmogar7533 2 года назад
🙏🙏
@dipeshrai4557
@dipeshrai4557 2 года назад
jai khuwalung
@anisharai9068
@anisharai9068 2 года назад
जय किरात 🙏🙏😍🤗💯🔥
@himalbhakta7250
@himalbhakta7250 2 года назад
सुन्दर
@sakaratmakprayas4979
@sakaratmakprayas4979 2 года назад
अति सुन्दर भिडियो बनाउनु भएछ् धेरै धन्यवाद किरात कलाकार सङलाई साथै सम्पुर्ण सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद ।
@regam
@regam 2 года назад
आहा सर कस्ताे दाम्मि
@thulungculture
@thulungculture 2 года назад
साह्रै ऐतिहासिक र महत्वपूर्ण कामका लागि सबैमा हार्दिक धन्यवाद।
Далее
Сколько стоят роды мечты?
00:59
Просмотров 803 тыс.
Сколько стоят роды мечты?
00:59
Просмотров 803 тыс.