Headsome aakasha 🙏🙏🙏 सभ्य स्वाभाव को कलाकार आकाश सरल स्वभाव को कलाकार आकाश अनुशासित कलाकार आकाश सबै को सम्मान गर्न सक्ने आकाश सबैको सम्मानित आकाश मलाई सारै मन पर्ने कलाकार आकाश आकाशलाई धेरै प्रगति र संमृदी को कामना सहितको धेरै माया र आशिर्बाद 💕💕💕💕
Sarai ramro song ani tesma Akash and Anjali ko Jodi. Music ma ali ali disturb ako jasto xa ani voice mitho but derai raw suneko xa may be technical team didn’t do well. All the best team. Waiting for part 2..
अाकाश हजुर कति मायालु देखिनु भएकाे ।हजुर हरु दुबै काे अभिनय कति रामाे गित पनि अति रामाे लाग्याे सुनिरहु जस्ताे ।अाकाश हजुरलाई अभिनय यात्रा मा सधैब देखिरहन पाउ । हजुरलाई सधैब खुशि देखन पाउ ।❤️❤️❤️❤️
Congratulations Aakash Shrestha and entire team of the song. Aakash Shrestha , Your act just superb, your eyes express everything .onces again congratulations and best wishes.
कति धेरै राम्रो गीत बनेको रहिछ। यसमा पनि अहिलेका चर्चित कलाकार हरु को अभिनय एकदमै राम्रो छ। कति धेरै राम्रो जोडी रहिछ। love you Aakash sar ❤️ Anjali didi best jodi ❣️