स्वदेशी र बिदेशी मिलेर राजा बिरेन्द्रको वंशनाश गर्नेहरुको सात पुस्तालाई कहिले सुख शान्त नमिलोस। नेपाली जनताका प्यारा स्वर्गीय राजा श्री ५ बिरेन्द्र बि.बि. शाहदेव अमर रहुन।
आभार सम्मान प्रकट गर्न चाहन्छु श्री वीरविक्रम शाह राजसंस्था 🎉 गणतन्त्र जसरी वर्षा झैं आएर हराउदै गएयको छ् आम नेपाली माझ अब राजसंस्था ज्वालामुखी भ्रष्टचार हरूको पतन हुने गरी उदाउनु छ् नयाँ राजसंस्था 🙏
सारै राम्रो मनोज गजुरेलको प्रस्तुति , सत्यमा आधारित , पक्कै स्वर्गीय राज परिवारले सुन्नुभयो होला शरीर मरेपनी आत्मा कहिले पनि मर्दैनरे भन्छन् आत्मात वरिपरि घुमी रहन्छ रे ❤️❤️🙏🙏
😂😂mula aafu ma bharosha xaina, raja leu Ra gaja lau bhandai basa aba. Desh janta KO haat ma xa, aaba chitta bujhena bane aafai aate hunxa, k ko raja Hou aaba yetro bhaisakda Pani
गाईजात्रा निकै मार्मिक, भावपूर्ण, अर्थपूर्ण र ज्ञानपुर्ण बनेको छ। यो हाम्रो समाज, धर्म, संस्कृति, परम्पराको ऐना अनि राजनीतिक व्याङ्ग सधैं हेर्न पाईयोस् । जय नेपाल 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
मनोज गजुरेल आफू पारिवारिक तनावमा रहदा पनि हामीलाई सबैलाई यसरी समय सान्दर्भिक कुरा पस्केर समाजलाई राम्रो शिक्षा दिनु नै राम्रो शिक्षा हो धन्यवाद गजुरेल सर
श्री ५ महाराज धिराज बिरेन्द्र वीर बिक्रम शाहादेब साथै सम्पुर्ण परिवार प्रती हार्दिक श्रद्धाञ्जली ।।।बैकुण्ठ मा बास रहोस प्यारो राजाको।।।फेरि जन्म लिइबक्सियोस सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
देशका प्रमुखकाे रहस्यमय वंश नास भएकाे देशका जन्ता हुनुमा धेरै दु:ख लाग्छ । याे भिडियो हेर्दा निकै मनाेरञ्जन दिने छ हाँसो लाग्याे तर राजा बिरेन्द्र सम्झदा निकै भावुक बनायाे । 😢😢 श्री ५ वडामहाराज धिराज विरेन्द्र वीर विक्रम शाह देव सधै अमर रहुन,आत्मले सान्ति पावस❤❤
देश र जनताका कुख्यात नेपाली नेताहरु का यी अत्थीत कुरा सम्झदै मुसु हाँस्ने दिन हाे।फेरि आउँने दिन कसरी सुनाेजित डङ्ग बाट गर्नु सकिन्छ कि झाेले अघाढि सारेर गर्ने हाे भनेर साेच्ने दिन मात्र हाे।
किन किन मिहेनत ज्यादा छ 100% तर राजा विरेन्द्रको हाष्य स्वरूप मन परेन संबेदन सिलता ज्यदा भएर होला ।😢 त्यो दिन म 13 बर्षको थिए गौसला मा गएर हेर्न खोजे देखिएन 😢 घाटमा खोला तरेर हेर्न खोजे देखिएन र कुदेर घरमा गएर अन्त्यस्टि समाचारमा हेरेको 😢 याद आयो😢😢😢😢
अरु भन्दा राजाको सम्झनामा सम्बोधन गीत सुन्न पाउँदा राजा फेरि आउनु भयो झै लाग्छ मतलब एउटा बच्चाले आफ्नो बाबा धेरै दिन पछी देख्न पाउँदा निकै खुशी र आँशु थोपा खसाल्ने गर्दछ त्यस्तै आज मलाई भावुक बनायो 😂😂😂😂😂❤❤❤❤❤❤❤❤
सायद गाईजात्रा मा भनेको जस्तै पुनर्जीवन हुने भए। ।महाराज धिराज श्रि ५ वीरेन्द्र विर विक्रम शाहदेव फर्काउन मिल्ने भए नेपाली हुन पाएकोमा धेरै गर्भान्भित हुने थियो। ।यो गाईजात्रा हेरेर धैरै भावुक बनायो ।।साच्चै नै राजा वीरेन्द्र❤ सरकार को पुनर्जीवन होस, धेरै धेरै धन्यवाद मनोज सर हजुरलाई 😊 🙏🙏