गोपाल , महेशपाल बन्शी हरु किराती हरु नै भएको प्रोफेसर डोर बहादुर बिस्ट ले पनि लेख्नु भएको छ! किरात हरु पूर्व नेपाल र काठमाण्डु खाल्डो का सबै भन्दा प्राचीन जाति थिए भन्नुमा नै सत्यता छ!
' गो ' नामको ' पाल / पाला '' बङ्शी राजा नै '' गोपाल '' हुन । राज्य तिब्बत केहि भाग आसम , बङ्गाल र बिहारको केहि भाग । जस्को धर्म '' महायानी '' बौद्ध / तान्त्रीक महायान बुद्धिजम हो । तिनैका सन्तान मद्धे ' महिपाल '' पनि हो जस्लाई '' महिषपाल '' भनियो । '' ने '' नामको '' पाल '' अर्थात'' नेपाल '' ले काठमाण्डौमा उतिबेला '' नागदह '' माअ बस्ती बसाले । तिनिहरु महायानी बौध भएको हुदा अहिलेको '' तामङ '' जाती हुन । जसलाई '' यम्बु '' पनि भनिन्छ । यम्बु तत्कालिन '' य '' शब्द उचाहारण '' ज '' भनिन्थ्यो । अर्थात '' जम्बु '' भनि भनिन्थ्यो ।
@@parshurai7802 यो बौद्ध धर्म किराँत को 14 औ पुस्तामा नेपाल छिरेको भन्छ फेरि तपाईले भन्नू हुन्छ महेषपाल देखि अलिक कुरा बुझिएन प्रस्ट्याई दिए आभारी हुने थिए😊
@@mespangrai5240 महेशबङ्शी होइन महिपाल हो । महायानी बौद्ध धर्म मन्जुघोषले प्रचार गरेका हुन । महायान बौद्ध तान्त्रीक धर्म अन्तर्गत पर्दछ जो शिद्धार्थ गौतम अन्तर्गत होइन । शिद्धार्थ गौतम बुद्धलाई थेरावान बौद्ध अन्तर्गत पर्दछ ।
@@HistoryinNepali hello ur presentation is so useful for my thesis of MA .. if u had any related paruhang and sumnima मान्यता बारे मा please do uploaded . I would love to take some references to my work from ur pice of work.
Even Nepali scholar Dr. Jagman Gurung in his interview video explains that Jyapus are Kiratis. Shrestha's are not Jyapus so they are not related to Kiratis. they more related to licchavis, gupta and other indian people but Jyapus are Kiratis. anyway all Kiratis must now unify and save our culture tradition language and Nepal. I am Jirel and i am proud to be Kirati.
Shrestha, pradhan, Manandhar adhi newar ma chettri barna ko hoo.. tara yo thar yiniharule aafno rajya ko sanik ra prasasakiye kaam anusar diyeko hoo.. ani ti post ma jyapu pani thiye
@@sarojstha994 उपत्यकाकाे नेवार र पूर्वका राई-लिम्बुबिच किरातकालिन सम्बन्धकाे व्याख्या by Bhogiraj Chamling yes did you know that Newar is Kiratis. watch this video to see the explanation of the relationship between the Newari of Kathmandu valley and the Rai/Limbus. ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-2bOnRocK7zU.html
लिच्छबी किरात शाखा हुन , बर्माको उत्तर पश्चिम बङ्ग्लादेशको दक्षिणपुर्ब भागमा Vaishali राज्य थियो र उनिहरु बिष्णु पन्थी हुन जो दक्षिणपुर्बी एसियाली सभ्यताबाट आएको हो । जस्तो रथयात्रा/ रथजात्रा, अवलोकेश्वर , बज्रयोनी ,कालभैरव ।
@@sarojstha994 Shrestha, Pradhan etc. are titles given by Kings in the past. All Newars who have mongoloid features have Kirat genes. Surnames/titles/ family names can change over time but physical features ( including face) tell the truth.
Another thing. Actually, Pasupathinath belongs to Kirati. The temple has its origin traced to Kirat. Do you know inside the Pashupatinath temple is the statue of Birupakshya, who is the God of Kiratas? But the Brahmins have Hindunized it. So today Pasupathinath temple is seen more like a Hindu temple than a Kirati temple.
Bro kirat is also a hindu in Nepal if you don't believe go and check about kirat religion when lord shiv also came in Kirati man to check capicabilty to Arjun if he eligible to take the responsibility or not then both side start fight and where arjun loss the battle infront of Kirati man lord shiv
@@MrNepalChhanel you think shiva only belongs to kirat hell no people have found shiva linga all around world the and recent discovery is in Turkey 4800 yrs old shiva linga.All you do is run your mouth without knowing the facts
@@prabinkarki5521 कृपया मलाई समर्थन गर्नुहोस्। म परिवर्तनको लागि वकालत गर्दैछु। तपाईले देख्नु भएको छ कि किराटी अनुहारमा हामीले कहिले भगवान शिवको तस्वीर वा उनको मूर्ति देख्दैनौं। हामीलाई थाहा भइसकेको छ कि शिव किरात मान्छे ईश्वर हुनुहुन्छ। यो सत्य हो कि भारतीयहरूले यति धेरै वर्षदेखि नेपाली मानिसहरूलाई धोका दिइरहेका छन् किनभने भारतीय लेखक र फिल्म निर्माताहरूले भारतीय अनुहारमा भगवान शिवको छवि सिर्जना गरेका छन्। तपाईंले भगवान शिवलाई किराती अनुहारमा कहिले देख्नुहुने छैन। मलाई आशा छ कि नेपाल र भारतका मानिसहरु जसले सत्यतामा विश्वास गर्छन् मलाई भगवान शिवलाई किरातीको स्वरूप र उपस्थितिमा पुन: निर्माण गर्न सहयोग पुर्याउँछन्। व्यक्तिहरू तलको लिंकमा क्लिक गर्छन् र नेपाली इतिहासकारहरूको भिडियो हेर्छन् जसले भगवान शिवको छविलाई किरातीको छविमा पुन: निर्माण गर्न चाहन्छन्। ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-LnlcqJxfusg.html
@Dilip Yakkha nanu pashupati ko katha padeko chau? Pashupati kirat ke bhetako haina Gopalbanshi le ho . Gopal banshi bhanya Kirat bhanda purano ho bujheu? J kura ni afno ho bhanna nakhoja ta.
किराँतहरुबारेको अध्ययन,खोज साथै सत्य तथ्य प्रस्तुत गर्न त्यति सजिलो कुरा होइन किनकी किराँत काललाई अन्धकारको युग भनी सकेसम्म छोपिएको र छोडिएको छ तर तपाईहरु सकरात्मक र सक्रिय समुहले अन्धकारबाट उम्केका केही किरणहरुलाई सङ्कलन गर्दै सानो प्रकाशपुञ्जकाे रुपमा सबैमा चेतना बालिदिनु भयो अझै धेरै खोज अनुसन्धान गर्नोस सत्यतथ्य जुटाउनुहोस इतिहास सत्य र गौरवमय रहोस ।हार्दिक आभार तथा धन्यवाद!!
@@HistoryinNepali Thank you very much. गोपाल , महेशपाल बन्शी हरु किराती हरु नै भएको प्रोफेसर डोर बहादुर बिस्ट ले पनि लेख्नु भएको छ! किरात हरु पूर्व नेपाल र काठमाण्डु खाल्डो का सबै भन्दा प्राचीन जाति थिए भन्नुमा नै सत्यता छ!
@watchofficial @watchofficial@watchofficial the first the first time in a few days days days ago when we were a bit a bit nervous about nervous about the last night and the other
Kirat bangshi nai haina. Kirat ko bangsha surya bangshi ho. Tesai le tini haru le Mukdum ko baajaa gaajaa bajauda pani tehi awaaja le bajaune garda chhan. Yo kuro Mukdum gyaataa haru sanga siknu hola. Mukdum gyaataa haru le pratek barsha yahi mandai aayeka chhan prasta bujer maatrai kura garnu hola. Jiudo Mukdum kirati Sunuwar haru sanga maatrai chha ani tini haru le aafnai Mukdumi bhaasha bolchhan ajhai pani yo pani buji rakhanu hola. gopal ani mahespal sabai kirati hun. Jai Mukdum ☆ jai 9 lakha kirat ☆ jai kirat desh 🕉🔱🇳🇵🙋♂️💑👫👪👨👩👧👦
अत्यन्तै सकारात्मक प्रभाव दिन यो इतिहास सम्बन्धिको युटुब च्यानल सक्षम छ। यस कार्यक्रमका प्रस्तोता र सम्पुर्ण टिम लाई धन्यवाद अनि निरन्तरताको लागि हार्दिक शुभकामना। सायद यो च्यानलमा अग्रिम प्रस्तुत भइ सकेको पनि हुन सक्छ तर पनि मेरो एउटा कौतुहलता यो छ कि! नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाह पछि बहादुर शाह ले कुशलता पुर्बक नेतृत्व गरेका थिए तर उनी राजा थिएन र पछिल्लो समय बहादुर शाह लाई राज्यले नै बन्दि बनाएको भन्ने विद्यालयका सामाजिक र इतिहासको पुस्तकहरु मा उल्लेख छ। तर सबै ठाँउमा संक्षिप्त मात्रै पाएको थिए। यदि सम्भावना भए यो च्यानल बाट विस्तृत र तथ्य पुर्ण जानकारी पाउन पाएमा म र मलगायत का जिज्ञासुहरु लाई अत्यन्तै खुशी हुने थियोे। धन्यवाद !
सोदुँ हाङ१ गेनहाङ२ लेमुहाङ३ अनिमात्र यालम्बर४ जम्मा ३१ जना किराँती राजाहरुले शासन चलाएको पाईन्छ हाम्रा लिम्बुहरुको बेदमा स्पस्ट लेखिएकोछ म नरपति माबोहाङ धन्याबात
गोपाल र महिस्पाल हरु हिन्दू हरु हुन नेपलमा हिन्दू को आर्या को प्राचीन सभ्यता छैन मात्र किँरात सभ्यता छ तेसैले गोपाल बांस र महिस्पाल हरु किँरात हरु भन्दा नजिक हुनै सक्दैन ।
गोपाल र महिषपाल जे भनेपनी " गोपाल" नै हो । 7 औ शदी कामारुप राज्धानी , पुर्बी चिनको केही क्षेत्र , ब्रह्मदेश ( बर्मा ) उत्तर , बिहारको केही भाग, बङ्गाल केही भाग र तिब्बतका केहिभाग " पाल " बङ्शीले शासन गरेको थियो । उनिहरु महायानी बौध मार्गी थिए । तिनै " पाल बङ्शी " मद्धे " गो " नामको राजा " गोपाल " ले 8 औ शदीमा त्यो क्षेत्र शासन गरेका र उनिहरुका" गोपाल "राजाका पालबङ्शी अनुयायीहरु " ने " नामको ऋषि सङ्ग अहिलेको काठमन्डौ तत्कालिन " नागदह " आई मानवबस्ती बसाले । तिनै पाल बङ्शी(गोपा) नै अहिलेका तामङ वा पुराना नेवार हुन ।
..🧖🧖80% अ हिन्दु MNO 🧖🧖.. हाम्रो ईतिहास पढउ है हजुर 🙏 चुनाब हाम्रो चाड हो 🐓 🙏 हाम्रो सम्बन्ध !माटाे सग छ 🙏 हामी मरे पछि माटाे मै बस छऊ 🙏 गाई को मासु नखाउ भनछ तर .कुकुर को मासु खाने म सि सि पास गर छ बाहुन .😡:1NO(किरात प्रदेस) खाेटाङ बाट म, एल्मबर पारुहाङ सुम्निम को सन्तान हो हामि किरात राई सस्सकार, साकेला गाउपालिका मातिम बाट है म 🙏 छेत्री बाहुन ले आरेन नक्सल लेख्नु पाउछ भने हामी ले चाहिँ मोङ्गोल मुल्बासी लेख्नु न पाउने पाउनु पर्छ 💪🖐️😡। छेत्री छेरो खस खसो खस हरु पनि चेतन सिल हुनोस है हजुर 🙏.आरेन ब्रामन बाहुन आउत अफ कनट्री को ईतिहास पढउ हइ हजुर ,बाहुन हो कि हैन दोधार कन्फीउज सानो टपरामा घुमेको रोटी र गुलियो अपुङ्गो मा भुल्नेको बिसुवास नगरुम है हजुर .🙏धोती र जनै लाउने आरेन बाहुन्को बिसुवास न गरुम है हजुर 🙏.छुवा छुत धर्म .हिन्दु . हिन्दु. बाद र राजा बाद बाट देश देश बिकास हुदैन है हजुर 🙏462 बर्स भो अनि लै लै हजुर 🙏किरात,बोउदिस्त, द्लित थारु चैधरी , मेन म्ङ्गोल मुल्बासी भुमी पुत्र होउ हामी हजुर.🙏 र हामी बाट मात्र देश बिकास हुनेछ है हजुर .🙏 हाम्रो भेस भुसा लगाउ जोगाउ, र मुल्बासी भासा पधाइ गरुम है हजुर .🙏 80% छौ है हजुर नेपाल मा 🙏.मेरो गु चाहिँ सुन हो तेरो सुन चाहिँ गु हो भन्ने सोच हिन्दु बाद मा छ है हजुर 🙏. एसलाइ हटाउ है हटाउ 🙏.नो म सि सि है हजुर इन नेपाल , हाम्रो साथ छ है हजुर हजुर हजुर 🙏
sabai jati aa aafno thauma mul basi xahai muji ho dherai niu nakhoja karnali pardes ko khas rajya kaha gayo 22 rajya ko rajaharu ko hun pahila k.t.m upateka ra aaspaas ka xettarai mattara nepal vanin thyo nepal akikaran vaypaxi mattar singo nepal vay ko sale kukur haru nepal ko etihas par
हजारौं वर्ष नेपालमा प्रमूख शासक भएर यूगीन ऐतिहासिकता निर्माण गरेका किरांतीहरू आज किन प्रायः शासित भएर रहन पुगेका छन् त! यो गाम्भीर्यतालाई गहिरो मनन गरेर लागून् अब किरातीहरू यो सवालको जवाफ खोज्नतिर...
Tamang itihas ko barema pani video banaunu hola sir. Reference ko lagi Dr. Anatoly Setenko ko kaam lai lina saknu hunxa. Kathmandu budanilkantha dhobikholma unle 30000 purano dhunge aujar, bhadakuda, hatiyar bheteka thiye jun mongolia ka gobi marubhumi sanga milna janxa. Dherai research garera banaunau hola dhanyawad.
Sure Karsang, I have already went through the Dr. Anatoly's work, Nice work he has done, and also searching for other's research references. But don't worry we will make it soon.