किरातिहरुको मौखिक मुन्धुमलाइ लिखितमा परिवर्तन गर्नु हुने महागुरु फाल्गुनन्द प्रती हामी अभारी छौ यसलाइ अक्षारस पालना गर्दै जानू हाम्रो र भाबी पुस्ताको महान कर्तब्य हो नोगेन सेवारो
अचम्म लाग्न सक्छ ।सोघा मुरिङ र भुत प्रेत जगाएर ,सिङजङवा लाएर कुखूराको भुताला टाउकोमा उनेर दमाई जामा लाएर ,भात खाने थाल ठटाएर बेतक ता ल मा उफ्रिन्नेहरूका लागी भालुलाई पुराण सुनाए जस्तै भयो होला ।😁😁