भारतीय समाज , भारतीय संसकृति र भारतीय भाषाहरू र नेपाली समाज नेपाली संसकृति र नेपाली भाषा हरूमा दुई पृथक राष्ट्रहरूको सार्बभौमिक्ता र स्वतन्त्र पहचानलाई सर्वोपरि राखेर नामको औचित्यलाई हेर्ने कुराआउँछ। यस बिषय गम्भीर नभई विश्व नेपालींशब्द पश्चगामी दृष्ट छ।नेपाली शब्दले विश्वअगाल्ने प्रयासको निम्ति बधाई त छ तर योशब्द हामी भारतीय गोर्खाप्रतिकूल छ र , भूटानीगोर्खा नेपाली हुनेभूलँगर्दाआज “ लोतस्म्पा” नामले चिन्नु परेकोस्थितिलाई बहुतै गम्भीरतासाथ लिने गोर्खाजातीय हितमा सुझाउ छ।र यसलाई जातीय प्रश्न ठानेकोछु । जाति बचेभाषानाम बाँच्छ,। यदिनेपालीशब्गको प्रश्न नेपाल- केन्द्रित राख्नु भएकोभए नेपाली क़ुरा हुने र त्यसबारे एउटा भारतीय गोर्खाले प्रश्न तेर्साउने क़ुरै आधार मैं रहने थिएन तर तपाईले विश्व “ शब् प्रयोग गर्नु भएकोले र भूटानी इत्यादि समस्याको जढमा “नेपाली शब्द रहेकोले हामी भारतीय गोर्खा तपाईहरूलाई जातीय हितमा पस्केको हो। यस बिषय दि . प्रा बालकृष्ण पोखरेल ( बिराटनगर नेपाल)संगको बार्ताको अन्तमा भन्नु भएथ्यो” गोर्खाभाषा त्यतिकै हाम्रो हो जतिभारतका हाम्रा नातेदारहरूकोलहोअत: यो नाम (गोर्खा ) भाषिक अबरोधको कारण हुन सक्तैन।” “With malice towards none”MLK डामणिकुमार शर्मा सिलगढी भारत ११०२२०२४
Arts and literature need to come from every cultural people of Nepal. When indigenous and minority art are given space in mainstream society, those arts can provide new heights to Nepal.