Ko Cha Ra / को छ र Lyrical Video By Ps Rohit Thapa.
Beautiful song Written by Ps Rohit Thapa. Please listen the song and be blessed. Don't forget to Subscribe my Channel for more videos.
Intro Video Link: • Video
Lyrics:
को छ र मुक्तिको उमंग ल्याउने?
लाखौंमा मेरो नाउँ काढि बोलाउने?
संसारमा आउन अघिनै चिन्नुभो कसरी मलाई ?दैडन्दै म आउछु
येशुमा रमाउछु।
क ज्ञानिहरुलाई शर्ममा पार्न मूर्ख कुरो छान्नुहुदैछ ।
तपाईंको शक्ति देखाउन येशु दुर्वल लाई चुन्नुहुदैछ ।
उचालिएको क्रुशबाट फेरि त्यो महिमा ल्याउनु हुदैछ।
त्यसैले म गाउछु
येशुमा रमाउछु।
ख एउटा् नयाँ काम गर्छु भनेर मलाई बोलाउनु हुदैछ
नसुनिएको नदेखिएको रहस्य अब खोल्नुहुदैछ।
नया रीतुको नयाँ बिहानी जीवनमा छाउदैछ।
दाखको बोटमा आउढैछु ।
नयाँ पालुवा लाउदैछ।
-----------------------------------------------------------------------------------------------------------------
SUBSCRIBE TO MY CHANNEL ▶ / @milanyamphu
FOLLOW ME ON SOCIAL
▶ Facebook: / nepali-bible-gateway-1...
/ nepali-embassy-church-...
▶ RU-vid: / @milanyamphu
Watch and Be Blessed. Like, Share & Subscribe!
16 окт 2024