तमु भनेको के हो ? यो गीत बाट प्रस्ट थाहा पाउछ हामि तमुजाती हरुको आफ्नै मौलिक पहिचान धर्म संस्कार र संकृति लाइ समेटिएको छ जुन गीतमा तमु जातिको मौलिक पहिचानको बिसयमा प्रस्तुत गरिएको पहिलो गीत हुनु पर्छ यो गीत ... तमुजातिको पबित्र स्थाल कोइंबो धी .....!
Thank you very much you all beautiful people, keep watching more Gurung songs, movies, documentary’s and save to our cultures, ङ्यु कोंए खेना, ङ्यु क्योए पोना, ङ्युए क्वैए प्रीना, थेब च्योब अबिना, योब आयोब अबिना, छ्याब अछ्याब अबिना ङ्यु दांए क्री बिना । हाम्रो पोशक लगाउ, हाम्रो भाषा बोलाउ, हाम्रै गीत गाउ ल्होछार मनाउ । ठुलो सानो नभनौ, धनी गरीब नभनौ, राम्रो नराम्रो नभनौ हामी सबै एक भनौ ।