सर नमस्ते 🙏 म हजुरको भिडियो सधै हेर्छु। म पनि कोरीयन भाषा पध्दै छु । मेरो सरलाई यऊता विन्ति बिसाउन चाहान्छु । सर vst सङ्ग शब्द कसरी जोडिन्छ ? भनेर एउता भिडियो बनाएर युटुबमा राखिदिनु हुन्छकि भनेर अनुरोध गर्दछु। हुनत यो सामान्य कुरा भयपनि सुरुवाती चरणमा युटुबमा हेरेर पध्दा सजिलो हुन्छ कि भनेर यो विन्ती बिसाउन चाहान्छु । सुरुमा शव्द जोड्न जो कोहिलाई आऊदैन । तेसैले सवैलाई सहज हुने गरी एउटा भिडियो बनाउन सरलाई विन्ति विशाउद छु । धन्यवाद 🙏🙏🇰🇷